

-
प्रतिमा सिलवाल/ चितवन
Posts

बाँडेरै सकियो चितवन जिससको १५ बिगाहा जमिन
जिल्ला समन्वय समिति चितवनले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई आफ्नो मातहतको जग्गाबारे दिएको विवरण अनुसार महानगरमा कूल १५ विगाहा ४ कठ्ठा ५ धुर जमिन...

चितवनमा अर्नाको अन्त्यः हाकिम खुशी पार्ने दाताको असफल कार्यक्रम
नेपालमा कार्यरत विदेशी संघसंस्थाहरूमा सरकारी अधिकारीबाट आफ्नो काम सजिलै फुत्काउन वा ती हाकिमहरूलाई रिझाउनका लागि विशेष कृपा वा "फेबर" गरिदिने चलन अहिले बढिरहेको छ। यस्ता "फेबर"...

महिलालाई सधै भोग्या बनाउने षडयन्त्र र बाबुको स्वघोषणा
आफ्नो सन्तानलाई बलात्कारबाट जन्मिएको भन्दै आमाले स्वघोषणा गर्नुपर्दा यो देशको नागरिक भनेर प्रमाणित गरिदिने त्यो एउटा कागजको खोस्टो बोक्न त्यो छोरालाई कति हीनताबोध हुँदो हो,...

सरकारी जमिनमा रातारात बन्यो माओवादी निकट निजामती कर्मचारी संगठनको टहरा, हटाए आन्दोलन
अदालतको आदेशको अटेर गरी सरकारी जमिनमा रातारात आफ्नो कार्यालय बनाएको चितवनको नेकपा माओवादी निकट कर्मचारी संगठनले सरकारी जग्गाबाट आफूलाई हटाए आन्दोलन गर्ने चेतावनी दिएको छ।...

बर्खामा सँधै खस्ने नारायणगढ मुग्लिनको पहिरो
चितवन हुँदै पूर्व–पश्चिम यात्रा गर्ने मूल सडक हो– नारायणगढ मुग्लिन सडक खण्ड। यो सडक हुँदै देशका पूर्वदेखि पश्चिमसम्म १६ हजार भन्दा बढी लामो तथा छोटो...

ससुराबाट बलात्कृतः न्याय माग्दा घर निकाला
ससुराको फोटो लिएर कहिले प्रहरीमा त कहिले पत्रकारकहाँ धाइरहेकी उनीसँग अघिल्लो साता जिल्ला अदालतको परिसरमा भेट भयो। चितवनको त्यही अदालतमा आफूले दिएको जाहेरी विरुद्ध मुद्दा...

‘उद्धारक’ ले सामाजिक सञ्जालको दोकानमा सजाएका हिंसा प्रभावित बालबालिका
नेपालकी एक जना कहलिएकी ‘उद्धारक’ आफ्नो फेसबुकको कभर फोटो फेर्नुभो। त्यसमा उहाँको संस्थामा आश्रय लिइरहेका बालिकाहरूसँगको सामूहिक फोटो छ। क्याप्सन पनि मिठो छ। मन छुने।...

काँग्रेस चितवन: चुनावमा चिरिएका मन अझै मिलेनन्, एकअर्कासँग निरन्तर प्रतिशोध
स्थानीय तह निर्वाचनमा विभाजित भएका चितवन कांग्रेसको मन निर्वाचन सकिएको दुई महिना बित्दा समेत मिल्न सकेको छैन। स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका लागि...

वैदेशिक रोजगारीको अर्को पाटो: एक दम्पतीको जीवनको अन्त्य
चितवनको भरतपुर महानगरपालिका १० की रुष्मा आचार्य गत असार ३ गते जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलमा हिंसामा परेँ भन्दै पुग्नुभयो। मौखिक रुपमा...

बालिका बलात्कारमा महिला नै सहयोगी
सामान्यतया बलात्कार मुद्दामा अभियोग लाग्ने पुरुष हुन्छन् भने पीडित महिला। चितवनमा भएका बलात्कारका घटनामा भने महिलाको संलग्नता पनि पीडकका रूपमा देखिन थालेको छ। विशेष गरी...