फागुन चैतको महिनामा नेपाली वनपाखामा फुल्ने सुन्दर वृक्षको नाम हो फलेदो वा फलेतो। fabaceae अन्तरतगतको यो वनस्पतिको वैज्ञानिक नामचाहिँ erythrina stricta हो । यसको काण्ड भने काँडादार हुन्छ। तस्बिर: वासुदेव न्यौपाने/लमजुङ
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
वासुदेव न्यौपाने/लमजुङ का अन्य पोस्टहरु:
- ढुङ्गा फोरेर उम्रनसक्ने पाषाणभेद
- नेपाली कोइरालो र पालीको कोभिलारा
- सिप्लीगानः सहरियाले नपाउने स्वाद
- काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ।
- यौन शक्ति बढाउने भ्रम र भुईँमा फुल्ने सुनगाभाः
- चाँदीगाभाको सौन्दर्य
- जमानेमान्द्रोको झुप्पा
- जमानेमान्द्रोको झुप्पा