काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ। अंग्रेजीमा बेबरी, बक्स मार्टेल र काफल भनिने यसको वैज्ञानिक नामचाहिँ Myrica esculenta हो। फलबाहेक आयुर्वेदमा यसको बोक्राको प्रयोग औषधी बनाउन पनि गरिन्छ।
तस्बिरः वासुदेव न्यौपाने/लमजुङ
श्रोत: आइएनएस-स्वतन्त्र समाचार