नेपाल वातावरण पत्रकार समूह(नेफेज)को ३७ औं साधारणसभाबाट अध्यक्षमा रोशनी अधिकारी निर्वाचित हुनु भएको छ। रोशनी आईएनएस-स्वतन्त्र समाचारकी स्तम्भकार हुनुहुन्छ।
त्यसैगरी उपाध्यक्षमागोपाल तिवारी, महासचिवमा सविन शर्मा, सचिवमा प्रगती ढकाल र कोषाध्यक्षमा सोमनाथ लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा टिका बन्दन, अभयराज जोशी, सृष्टि काफ्ले, सुजता कार्की र शैलेन्द्र पोखरेल चुनिनु भएको छ भने लेखा समिति संयोजकमा विजयराज पौडेल र सदस्यहरू निमेश अधिकारी र शोभा मानन्धर रहनु भएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बालबालिका गाउँमा नबस्दा संस्कार र संस्कृति लोप हुने चिन्ता
- जङ्गलका स्रोत जोगाउनै मुस्किल
- यस्तो हुन्छ सरकारी जालो
- ४३६ स्थानमा डढेलो, निरिह सरकार
- बर्खाका लागि ४२ डिग्रीमा ‘गुइँठा’ बनाउँदै महिला
- पैसा नतिर्दा काटियो इन्टरनेटः झगडाको चेपोमा उपभोक्ता
- ‘उल्लु सर’ राजु आचार्यलाई विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार
- मानवसेवा आश्रमका लागि आनी छोइङ डोल्मा बेलायतमा
- गङ्गाजमुनामा ‘हनी हन्टिङ’
- डढेलोमा जल्यो सालको पातसँगै उनको मन