अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले सोमबार बिहानको लागि तय गरिएको आफ्नो विशाल न्यू ग्लेन रकेटको पहिलो प्रक्षेपण रद्द गरेको छ ।
मानवरहित न्यू ग्लेन मिसनले ब्लु रिङ पाथफाइन्डरलाई कक्षामा लैजाने तयारी गरेको छ । यसले ब्लू रिङ ओर्बिटल ट्रान्सफर भेहिकलका प्रमुख प्रविधिहरूको परीक्षण गर्नेछ ।
न्यू ग्लेनलाई अमेरिकी राज्य फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बिहान १ः०० बजे प्रक्षेपण गर्ने योजना थियो । तर ब्लू ओरिजिनले प्रक्षेपण समय धेरै पटक ढिलाइ गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वी चितवनमा २८ जातका केराको परीक्षण गरिंदै
- करोडौंको लगानीमा बन्धाताल पूर्वाधार निर्माण गरिंदै
- घट्दै छन् दुर्लभ सुनौलो तोप चरा
- ट्रम्पले युक्रेनलाई मिसाइल र हतियार दिने, रुसलाई ५० दिनको अल्टिमेटम
- दक्षिण सुडानमा गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति चयन
- देशभर ५९ प्रतिशत धान रोपाइँ सम्पन्न
- वर्षा नहुँदा धान ब्याडमै सुक्न थाले
- चेल्सीले जित्यो २०२५ फिफा क्लब विश्वकप
- इजरायली सेनाको आक्रमणमा मध्य गाजामा पानी लिन गएका बालबालिका सहित प्यालेस्टाइनीहरूको मृत्यु
- कफीको बिरुवा – साढे १३ लाख कमाई
