आजको लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ।

अमेरिकी डलर १ डलरखरिद दर १५१.६१ रुपैयाँ र बिक्री दर १५२.२१ रुपैयाँ, युरो १ युरोको खरिद दर १६९.८० रुपैयाँ र बिक्री दर १७०.४७ रुपैयाँ र पाउन्ड स्टर्लिङ १ को खरिद दर २०२.८८ रुपैयाँ र बिक्री दर २०३.६८ रुपैयाँ रहेको छ।

त्यसैगरी स्विस फ्र्याङ्क १ को खरिद दर १८४.३७ रुपैयाँ र बिक्री दर १८४.९० रुपैयाँ, अस्ट्रेलियाली डलर १ को खरिद दर १०६.३८ रुपैयाँ र बिक्री दर १०६.८१ रुपैयाँ, क्यानेडियन डलर १ को खरिद दर १०८.२८ रुपैयाँ र बिक्री दर १०८.७१ रुपैयाँ रहेको छ।

अन्य विदेशी मुद्राहरूमा सिंगापुर डलरको खरिद दर ११.६३ रुपैयाँ र बिक्री दर ११.९० रुपैयाँ, जापानी येन १० को खरिद दर ९.६८ रुपैयाँ र बिक्री दर ९.७२ रुपैयाँ, तथा चिनियाँ युआन १ को खरिद दर २२.७३ रुपैयाँ र बिक्री दर २२.८२ रुपैयाँ तोकिएको छ।

दक्षिण कोरियाली वन १०० को खरिद दर ११.४४ रुपैयाँ र बिक्री दर ११.४९ रुपैयाँ कायम भएको छ।

साउदी रियालकाे खरिद दर ४०.३९ रुपैयाँ, बिक्री दर ४०.५५ रुपैयाँ, कतारी रियाल खरिद दर ४१.६१ रुपैयाँ, बिक्री दर ४१.७८ रुपैयाँ, युएई दिराम खरिद दर ४१.२८ रुपैयाँ, बिक्री दर ४१.४४ रुपैयाँ, मलेसियन रिङ्गिट खरिद दर ३७.११ रुपैयाँ, बिक्री दर ३७.२६ रुपैयाँ, कुवैती दिनार खरिद दर ४९२.२४ रुपैयाँ, बिक्री दर ४९४.१९ रुपैयाँ, बहराइन दिनार खरिद दर ४०१.९४ रुपैयाँ, बिक्री दर ४०३.५३ रुपैयाँ, ओमानी रियाल खरिद दर ३९३.७८ रुपैयाँ, बिक्री दर ३९५.३४ रुपैयाँ रहेको छ।

आज भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० रुपैयाँ र बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
आजको लागि विदेशी मुद्राको विनिमयदर
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link