बुधबार हामीले ‘स्थानीय तहको कसीमा आव २०८०-८१ को बजेटको समीक्षा’ (कार्यक्रम तथा योजनाका सम्बन्धमा मात्र) पहिलो भाग प्रकाशित गर्यौं। गाउँपालिका राष्ट्रिय महासंघ नेपालद्वारा आयोजित ‘संघीयता कार्यान्वयनमा नेपाल सरकारको बजेट र स्थानीय सरकारका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभा सदस्य खिमलालदेवकोटाले प्रस्तुत गर्नुभएको कार्यपत्रको दोस्रो भाग यहाँ राखेका छौं।
…
स्थानीय तहमा ससर्त अनुदान पठाउने मन्त्रालयको विवरण तालिका तलको तालिकामा राखिएको छ । तालिकाअनुसार मन्त्रालयको कुल बजेटमा प्रतिशतका आधारमा सबैभन्दा धेरै ससर्त अनुदानको रकम पठाउने मन्त्रालयमा श्रम (करिव ७५ प्रतिशत) र शिक्षा (करिब ६९ प्रतिशत) हुन् । श्रम मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहमार्फत नै सञ्चालन गरिने हुँदा सबैभन्दा धेरै देखिएको
…