Home » Archives for ध्रुवहरि अधिकारी
Author

ध्रुवहरि अधिकारी

असार २१ गते मङ्गलवार बिहान राजधानीका केही अखबारमा सन्‌सनीखेज भन्न मिल्ने समाचार निस्केको थियो। भएछ के भने अघिल्लो दिन अर्थात् सोमवार बिहान लैनचौरस्थित् भारतीय दूतावासमा उनीहरूकै एक सुरक्षाकर्मीको ज्यान गएछ। पहरेदारीमा खटिएकै बखत ३२ वर्षीय दीपक सिंहको आफ्नै साथमा रहेको बन्दूक पड्केर लागेको गोलीबाट मृत्यु भएको कुरो उल्लेख छ। यसबारे दूतावासले गराउने छानबीनको नतीजा सार्वजनिक नहोउञ्जेल उनले आत्महत्या गरेको मान्नुपर्ने समाचारको सङ्केत छ। उनी उत्तराखण्ड राज्यका बासिन्दा  रहेछन्।

यस घटनाबारे समाचार प्रवाह गर्ने अखबारहरूमध्ये नेपालीमा छापिने एउटा पत्रिकाले नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार के सी ले ‘कुनै जानकारी नभएको बताए’ भनेर लेख्यो। तर यस वाक्यको लगत्तैपछिको बेहोरामा के सी ले यसो …

सूचनाका बेनामी स्रोतः पत्रकार भ्रममा पर्ने भय
0 comment
0 FacebookTwitterEmail

संसद्को गणित अनुसार बहुमतको सरकार गठन गर्न ७६ स्थान आवश्यक पर्नेमा ताजा आँकडाले लेबरको संख्या प्रारम्भमा ७० को हाराहारी मात्र देखाएकोले अल्बेनिजीलाई साना दल र स्वतन्त्रहरूको सहयोग लिनुपर्ने अवस्था पर्नसक्ने भनिएको छ तर जे होस्, उनी अष्ट्रेलियाका ३१ औं प्रधानमन्त्रीको रूपमा शपथ लिने कुरा पक्का छ।

आउँदो तीन वर्ष संघीय सरकार सञ्चालन गर्ने अवसर लेबर पार्टीले पाएको छ जसको नेतृत्व ५९ वर्षीय एण्टनी अल्बेनिजीले गरिरहेका छन्। नौ वर्षसम्म सरकारमा रहेको पार्टी लिबरलले शनिवार भएको चुनावमा बहुमत गुमाएको छ; प्रधानमन्त्री स्कट मोरिसनले पराजय स्वीकार गरेका छन्। उनी पार्टीनेताको पद पनि छोड्दै छन् यद्यपि व्यक्तिगतरूपमा मोरिसन यसपल्ट पनि विजयी उम्मेदवार नै …

अष्ट्रेलिया निर्वाचनका सम्भाव्य परिणति
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved