Home » Archives for श्रीरामसिंह बस्नेत
Author

श्रीरामसिंह बस्नेत

थाहा छैन, किन हो हिजोआज अक्सर ऊ आफू स्कुल पढ्न गएको सपना देख्छे। गएराति पनि उसले त्यस्तै सपना देखी, तीन–चारजना उसकै छिमलका केटीहरूसँग स्कुलको पोसाक लगाएर, किताबको झोला भिरेर, आपसमा कहिल्यै नटुङ्गिने कुरा गर्दै, हाँस्दै हाँस्दै हिँडेकी तर स्कुलको ढोकासम्म नपुग्दै उसको त्यो मीठो सपना टुट्यो। त्यसपछि उसलाई असाध्यै नरमाइलो लाग्यो। केहीबेर उसका आँखा पनि रसाए।

उसले बुझ्न सकेकी छैन किन हिजोआज ऊ यस्तो सपना देख्न थालेकी छे। एउटै सपना धेरैपटक देख्दा त्यो सपना साकार पो हुन्छ कि ? उसको मनमा झिनो आशा पनि पलाउँछ। सपनाकै कारणले ऊ हिजोआज बिहान १० बज्ने बेलातिर बाटोतिर उत्सुक भएर हेर्न थालेकी छे। उसकै …

0 comment
0 FacebookTwitterEmail

अचानक आज मालतीसँग जम्काभेट भयो नेपालगञ्ज अस्पतालमा । तीस वर्षअघि बर्दियाको कोठियाघाटमा उसलाई पहिलो पटक भेट्दा म जति उत्तेजित थिएँ, त्यसको ठीक विपरीत आज उसलाई देख्दा म शिथिल भएको छु, मेरो सम्पूर्ण शरीर गलेको छ । तीन दशकअघि ऊसँग बिताएका क्षण अहिले मेरो मानसपटलमा एक–एक गरी दोहोरिन थालेका छन् । त्यसैले म बेचैन भएको छु, आत्मग्लानीले छट्पटिएको छु ।

यो उही मालती हो जसको कुमारीत्व तीस वर्षअघि मैले नै पहिलोपटक भङ्ग गरिदिएको थिएँ कोठियाघाट किनारको झोपडी बस्तीमा । त्यतिखेर ऊ भरखर नवयौवनमा प्रवेश गरेकी थिई । उसलाई यौन क्रियाकलापबारे केही जानकारी थिएन। त्यसैले म अर्थात् उसको यौवनको बोहनी गर्ने पहिलो …

कथा: मालती, मलाई माफ नगर
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved