Home » Archives for January 2022 » Page 3
Monthly Archives

२०७८ माघ १२, बुधबार ०६:४९

चिनियाँ कम्पनीले बनाउने भनेको जलविद्युत् आयोजनाले कम्तीमा पनि ५०,००० मानिसको घरजग्गा डुबाउनेछ। आयोजनाको अनिश्चितताको भुमरीमा फसेका स्थानीयहरू।

सन् २०११ देखि नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने योजना राजनीति निर्देशित परिवर्तनहरूको अचम्मको शृङ्खलाबाट गुज्रिइरहेको छ। अहिले नेपाल सरकार चिनियाँ ठेकेदारलाई निर्माण कहिले सुरु हुन्छ भनेर सोध्न सक्ने अवस्थामा पनि छैन।

यसैबीच, नेपाली ऊर्जा क्षेत्रका विज्ञहरूले सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जाको घट्दो मूल्यका कारण आर्थिक रूपले लाभदायी नहुने भनेर भनिरहेका बेला आयोजनाका कारण ५०,००० मानिसको जीवनयापन भने अस्तव्यस्त भइसकेको छ।

सन् २०२२ भित्रै सकिनुपर्ने थियो, बूढीगण्डकी जलविद्युत् आयोजना। यसले १२०० मेगावाट थपेर नेपालको बिजुली आपूर्ति अहिलेको भन्दा झण्डै दोब्बर बनाउने थियो।

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved