Home » फोटो » Page 10
Category:

फोटो

जटामसीको सुगन्ध: फूलमा होइन जरामा लुकेको हुन्छ, जटामसीको सुगन्ध।  विभिन्न औषधि बनाउन मात्र होइन धुप र उच्चकोटीको अत्तर बनाउन प्रयोग हुने जटामसी हिमाली वनस्पति हो। अंग्रेजीमा Spikenard, nard, nardin, वा muskroot भनिने जटामसीको वैज्ञानिक नाम Nardostachys grandiflora हो।

तस्बिर: वासुदेव न्यौपाने/लमजुङ

जटामसीको सुगन्ध: फूलमा होइन जरामा लुकेको हुन्छ, जटामसीको सुगन्ध।  जटामसीको सुगन्ध: फूलमा होइन जरामा लुकेको हुन्छ, जटामसीको सुगन्ध।  
0 comment
0 FacebookTwitterEmail

अन्तर्राष्ट्रिय नारी दिवसका दिन आफ्नो कामतिर लाग्दै मधेशका महिला। तस्बीर: शुसिलकुमार साह

 

0 comment
0 FacebookTwitterEmail

लोक्ताको फूल: नेपाली कागजको विरूवा Daphne bholua भनेर जगत प्रख्यात वनस्पति लोक्ता वा कागतपातेको फूल। यो Thymelaeaceae परिवारको वनस्पतिको काण्डको बोक्राको पाट नेपाली कागजसँगै अनेकन कलात्मक सामाग्री बनाउनका लागि प्रयोग हुने गरेको छ। ‍तस्बिर: वासुदेव न्यौपाने/लमजुङ

0 comment
0 FacebookTwitterEmail

सुनाखरी: नेपालको मध्य पहाडी भूभागमा पाइने सुनाखरी वा सुनगाभा (Coelogyne fuscescens) अर्किड परिवारको वनस्पति। तस्बिर: वासुदेव न्यौपाने/लमजुङ

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved