लोक्ताको फूल: नेपाली कागजको विरूवा Daphne bholua भनेर जगत प्रख्यात वनस्पति लोक्ता वा कागतपातेको फूल। यो Thymelaeaceae परिवारको वनस्पतिको काण्डको बोक्राको पाट नेपाली कागजसँगै अनेकन कलात्मक सामाग्री बनाउनका लागि प्रयोग हुने गरेको छ। तस्बिर: वासुदेव न्यौपाने/लमजुङ
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
