Home » फोटो » Page 2
Category:

फोटो

समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा रहेको नेपाल-चीन सीमास्थित टिप्ताला नाका । यहाँ दुवै देशबाट सडक सञ्जाल पुगेको छ ।

तस्बिरः दिलकुमार लिम्बू/रासस

0 comment
0 FacebookTwitterEmail

शुक्लाफाँटा नगरपालिका–२ का किसानको खेतबाट आहाराका लागि पाक्दै गरेको तोरी चुच्चोमा च्यापेर उड्दै गरेको टुँइसी प्रजातिका सुगा । यहाँ गहुँ, तोरी मटरलगायतका बाली पाक्ने बेला सुगाले निकै सताउने गरेको किसान बताउँछन् ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

0 comment
0 FacebookTwitterEmail

कालिकोटको पचालझरना गाउँपालिका-४ स्थित कर्णाली नदी किनारमा रहेको लाफा गाउँ र आसपास ।

तस्बिर : सुरेश आचार्य / रासस

0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दो गाउँ । यहाँ आकाशमा बादल देखिनबित्तिकै हिमपात हुने गर्दछ ।

तस्बिरः हेमन्त केसी/रासस

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved