जटामसीको सुगन्ध: फूलमा होइन जरामा लुकेको हुन्छ, जटामसीको सुगन्ध। विभिन्न औषधि बनाउन मात्र होइन धुप र उच्चकोटीको अत्तर बनाउन प्रयोग हुने जटामसी हिमाली वनस्पति हो। अंग्रेजीमा Spikenard, nard, nardin, वा muskroot भनिने जटामसीको वैज्ञानिक नाम Nardostachys grandiflora हो।
तस्बिर: वासुदेव न्यौपाने/लमजुङ

