Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

करको दायरा बढाउनु र दर घटाउनुः  उच्चस्तरीय समिति

कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। समितिले १८ चैतमा अर्थमन्त्री वर्षमान पुनलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेको हो। चालु आर्थिक वर्ष २०८०/८१...

पार्टीको सदस्य शिक्षक, प्राध्यापक र कर्मचारीलाई हटाइने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नलिन आग्रह गर्नुभएको छ । उहाँले राजनीतिक दलको...

किन पुग्छन् कक्षा ९-१२ मा ४३ % विद्यार्थी विद्यालयबाहिर?

कक्षा ९ देखि १२ मा ४३ प्रतिशत विद्यार्थी विद्यालयबाहिर हुन पुगेको र उच्चशिक्षामा १५ देखि २० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएकोमा चिन्तित हुन थालेको छ...

मङ्गलादेवी सिंहको सम्झना

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप  सशक्तीकरण गर्न जरुरी रहेको बताउनुभएको छ।मङ्गलादेवी सिंह फाउन्डेसनले काठमाडौँ महानगरपालिकाको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘नेपाली...

हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छको मृत्यु

दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन्। चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी...

भारत: प्रतिपक्ष शासित राज्यमा सत्तापक्षको दमन

भारतको सबैभन्दा शक्तिशाली नेता  तथा प्रधानमन्त्री नरेन्द्र मोदीको लागि आउने चुनाव धेरै नै महत्त्वपूर्ण छ। समाचार संस्था, व्यवस्थापिका, नागरिक समाजका साथै कहिलेकाहीँ अदालतसमेत प्रधानमन्त्री मोदीको...

१६ वर्षसम्म पनि भएन बाढीपीडितको पुनःस्थापना

हावाहुरी चल्ने मौसम सुरु भएसँगै शुक्लाफाँटा नगरपालिका–१२ बन्तरिया शिविरका ६४ वर्षीय वासुदेव रानालाई रातिको समयमा निन्द्रा पर्न छाडेको छ । वनको छेउमै रहेको उहाँको झुपडीमा...

पाकिस्तानी क्रिकेटको कप्तानमा पुन: बाबर आजम नियुक्त

पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई...

घरभन्दा सुन्दर शौचालय !

सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् । गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र...

जापान र अमेरिका बिच प्रविधिक क्षेत्रहरूमा नयाँ सहकार्यको घोषणा हुने

जापान र अमेरिका बिच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतको उच्च प्रविधिक क्षेत्रहरूमा नयाँ सहकार्यको घोषणा हुने समाचार बाहिर आएको छ । असाही शिम्बुन अखबारको शनिबार प्रकाशित...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link