Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ दरबार बजेट अभावले पुननिर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा...

आज विश्व सिमसार दिवस

हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने...

युक्रेनको ओडेसामा भएको रूसी क्षेप्यास्त्र आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

शनिबार दक्षिणी युक्रेनको ओडेसा शहरमा भएको रूसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । युक्रेनको १९ औँ शताब्दिमा बनेको ऐतिहासिक महत्वको भवनमा क्षति पुगेको...

चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार

काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार महिनादेखि त्रिपालमुनि बस्दै आउनुभएको छ । बागमती खोलामा गएको बाढीले घरखेत बगाएपछि विस्थापित उहाँ...

उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा

उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम चरणमा पुगेको छ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको...

चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध

चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान,...

ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्‍याउनुभएको छ ।...

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा

चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ ।...

सबै यात्रुको मृत्यु, प्लेनको ब्ल्याकबक्स भेटियो, ३० दिनमा कारण थाहा पाइने

अमेरिकी अधिकारीहरूले बिहीबार ६४ जना यात्रु बोकेको यात्रुवाहक विमान सैन्य हेलिकप्टरसँग मध्य आकाशमा ठोक्किएर वासिङ्टनको बरफिलो पोटोम्याक नदीमा खसेको दुर्घटनामा कोही पनि जीवित नरहेको सम्भावना...

इजरायलको प्रतिबन्धपछि नर्वेले युएनआरडब्लुएलाई दुई करोड ४० लाख डलर पठायो

नर्वे सरकारले बिहीबार प्यालेस्टिनी शरणार्थीहरूको हेरचाह गर्न मद्दत गर्ने संयुक्त राष्ट्र एजेन्सीलाई दुई करोड ४० लाख डलर सहयोग गर्ने बताएको छ । बिहीबार नै इजरायलले...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link