Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

सगरमाथामा अनुसन्धान स्टेसनः नेपालको रियलटाइम अपलोड, चीनले पनि सूचना देला त?  

यो वसन्तमा सगरमाथा शिखर आरोहण सम्पन्न गर्नै लाग्दा पर्वतारोहीहरूलाई एउटा नयाँ आकृतिले स्वागत गर्‍यो: वैज्ञानिक उपकरणहरू जडित  सात फिट अग्लो यो आकृति चट्टानी सतहमा राखिएको...

वाचा तोडे धनी देशले, पुरानो सहायता रकम नै मोडियो जलवायु परिवर्तनमा

विकसित देशहरूले आफैले गरेको वाचा अनुसार विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग जुझ्नका निमित्त थप र अतिरिक्त सहायता रकम दिनेसम्बन्धी प्रतिबद्धता पूरा नगरेको गत साता सार्वजनिक भएको...

 विश्वभर ७ करोड ८२ लाख बालबालिका स्कुलबाहिर

संकटग्रस्त देशहरूमा विद्यालय जाने उमेरका २२ करोड २० लाख बालबालिकाको शैक्षिक सहायता आवश्यक रहेको संयुक्त राष्ट्र संघको एउटा नयाँ प्रतिवेदनले जनाएको छ। यो संख्या  सन्...

असुरक्षित रोजगार गन्तव्यमा जान पनि नेपालीको भीड, यो वर्ष नै १२ सयभन्दा बढीको गइसक्यो ज्यान

सरकारी तथ्यांक अनुरूप हरेक वर्ष आन्तरिक श्रम बजारमा पाँच लाख युवाहरू आउने गर्छन्। तर सरकारले गरी खाने ठाउँ दिन नसक्दा विकल्पको रुपमा वैदेशिक रोजगारीमा जान...

अभिव्यक्तिसम्बन्धी अपमानलाई प्रस्तावित संयुक्त राष्ट्रसंघीय साइबर अपराध सन्धिबाट किन हटाइनुपर्छ ?

सरकारले जनतालाई साइबर अपराधबाट बचाउनुपर्छ र जनतासँग सम्बन्धित मानवअधिकारको संरक्षण पनि गर्नुपर्दछ। यद्यपि, संसारभरका सरकारले बेलाबखत साइबर अपराध कानुनको दुरुपयोग गरी अभिव्यक्तिलाई अपराध ठहर गर्दै...

बुलडोजर चढेर हिन्दू फासीवादको बाटोमा हिडेको भारत

सरकार विरोधी प्रदर्शनमा सहभागी भएको शंका पछिल्ला केही महिनादेखि प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सरकार रहेका भारतीय राज्यहरूका सरकारी निकाय र कर्मचारीहरूले मुस्लिमहरूको घर,...

विपद्‌मा अवसर: कोशीको बाढी क्षेत्रमा यसरी बढ्दैछ आम्दानी

वर्षभर खेतबारीमा बाढीको पानी हुने हुँदा कोशीको भारततिरको भागमा स्थानीय  मानिसहरूले गहुँ र धान खेती छोडेर मखना खेती गर्न थालेका छन्। “मेरो एक ठाउँमा ३...

स्थिर सडक व्यस्त जीवन

स्थिर सडक तर व्यस्त जीवनमा अभ्यस्त हामी नेपालीहरू। तस्बिर: सुशिल कुमार साह

दश करोड मानिस आफ्नो घर छोड्न बाध्य

आज जुन २० अर्थात् विश्व शरणार्थी दिवस। संयुक्त राष्ट्रको एक प्रतिवेदनले गत वर्ष १० करोड मानिस आफ्नो घर छोड्न बाध्य भएको उल्लेख गरेको छ। शरणार्थीका...

पुँजीगत खर्च बल्लबल्ल ३६ प्रतिशत कट्यो  

सरकारले यस आर्थिक वर्षमा पनि पूर्वाधार विकासको खर्च गर्न नसक्ने परम्परालाई दोहोराएको छ। सडक, विद्युत, भवन, खानेपानी टयाङ्की, अस्पताल, विद्यालय निर्माण लगायतका पूर्वाधार निर्माणमा चालु...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved