

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल प्यानसहित निर्वाचित
बुटवल उद्योग वाणिज्य संघमा ७० वर्षको विरासतको अन्त्य गर्दै संस्थापनको विपक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। मंगलबार बिहान सम्पन्न मतगणनामा संस्थापन पक्षका अध्यक्षका उम्मेदवार दिनेशप्रसाद...

क्लाउडिया गोल्डिनलाई अर्थतन्त्रतर्फको नोबेल पुरस्कार
प्रतिष्ठित अर्थशास्त्री र हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई लैंगिक ज्याला अन्तरको ऐतिहासिक अनुसन्धानका लागि अर्थशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिने भएको छ। नोबेल समितिले पुरस्कार घोषणा...

कैद माफीविरुद्ध राष्ट्रपति कार्यालयअगाडि शान्ति समाजको विरोध प्रदर्शन
मानव अधिकार तथा शान्ति समाजले २०८० असोज २२ गते दिउँसो राष्ट्रपति कार्यालय शितल निवासअगाडि विरोध प्रदर्शन गरेको छ। संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय...

इजरायल–हमास युद्ध: दुवै पक्षका ११५० जनाको मृत्यु, यी हुन् युद्धसँग जोडिएका पाँच कुरा
इजरायलमाथि प्यालेस्टाइनी आतकंवादी समूहले शनिबार इजरायलमा आक्रमण गर्यो। अचानक रुपमा गरेको यो आक्रमणमा अहिलेसम्म हजारभन्दा बढीको मृत्यु भएको छ। सोही आक्रमणमा परी १० जना नेपाली...

इजरायलमा हमासको हमलामा परी १० नेपाली विद्यार्थीको मृत्यु
हमासले दक्षिणी इजरायलको सेदोत नेगेभको किवुज अलुमिनमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार...

नयाँ देश इयूमा सहभागी हुन पाउलान्?
२०२२ फेब्रुअरीदेखि युरोपियन युनियन (इयू) मा नयाँ सहमति बनेको छ। त्यसमा इयूको विस्तार गर्ने आवश्यकता रहेको भनिएको छ। इयूका जुन देश पहिले इयूलाई विस्तार गर्ने...

हरेक कुनाकन्दरामा सम्भावना छन्, तिनलाई अवसरमा बदलौं : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। उहाँले मुलुकको खस्किँदो अर्थतन्त्रका कारण पछिल्लो समय उद्योगी व्यवसायीमा निराशा...

इजरायल युद्धमा होमियो हमास, ९ नेपाली घाइते, २ जनाको अवस्था गम्भीर
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा अचानक गरेको ठूलो आक्रमणमा नेपालीसमेत प्रभावित भएका छन्। मिडिया रिपोर्टका अनुसार हमासको आक्रमणबाट केहि नेपालीहरूको अवस्था गम्भीर रहेको बताइएको छ...

के साँच्चै भारत सरकारले गंगा नदी सफाइ गरिरहेकाे छ?
श्रीमानको दैनिक ज्यालाबाट घरगुजारा चलाउने छब्बीस-वर्षीय जानकीदेवी अस्सी नदी किनारको सानो घरमा बस्नुहुन्छ। अस्सी नदी भारतीय राज्य उत्तर प्रदेशको पवित्र सहर बनारसमा छ। यो गंगा...

युक्रेनमा सैनिकको अन्त्येष्टिमा रुसी हमला हुँदा ५१ जनाको मृत्यु
रुसले बुधबार राति पूर्वी युक्रेनको खार्किभ इलाकाको ह्रोजा गाउँमा हमला गर्दा ५१ जनाको मृत्यु भएको छ। हमलामा परी ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा...