

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

कोदो : गाउँमा खेती घट्दै, सहरमा महत्व बढ्दै
ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन्। गाउँका बारी कोदो खेतीले भरिन्थे। गाउँमा सबैजसोका घरघरमा कोदो लगाइन्थ्यो। पछिल्ला वर्षमा भने कोदो...

नेपाली नागरितासहित चिनियाँ पक्राउ
चिनियाँ नागरिकले नेपाली नागरिकता लिएको खुलासा भएको छ। भारतीय सीमा सुरक्षा बलले एक चिनियाँ नागरिकलाई पक्राउ भएपछि यस्तो खुलासा भएको हो। नेपाली नागरिकतासहित भारत प्रवेश...

टाउका गनेर तालाबन्दी नगरौं : अध्यक्ष पोख्रेल
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सदस्य संख्याको अंक गणितका आधारमा तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनलाई आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीले दसैं,...

सातै प्रदेशका योजना आयोग उपाध्यक्ष भन्छन्- संघीयता कार्यान्वयनमा केन्द्रकै असहयोग
सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरुले संघीयता कार्यान्वयनमा प्रदेश बलियो हुनुपर्ने र त्यसका लागि केन्द्रीय सरकारले सहयोग गर्नुपर्ने बताएका छन्। लुम्बिनी प्रदेशमा जम्मा भएका...

आज दसैंको पहिलो दिन घटस्थापना, यस्तो छ सांस्कृतिक महत्व !
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके। शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥ सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने पवित्र र स्वच्छ दुर्गा माता हुनुहुन्छ। वहाँले...

राष्ट्र संघको स्थायी सदस्य थप्ने गोलचक्करः शशि थरुर
संयुक्त राष्ट्र संघ (युएन) मा तीन दशकभन्दा पनि लामो समयदेखि चलिरहेको आधारभूत सुधारको बहस एकपटक फेरि महासभामा उठेको देखिएको छ। टर्कीका राष्ट्रपति रेसेप तैयन एर्दोआनले...

सूचकांकमा आधारित बिमाले बाढीले बगाएको खेतको बिमा भुक्तानी सहज बनाउँदै
पश्चिम नेपालकी ४७ वर्षीया किसान शिलादेवी थारूको धानबाली वर्षेनी बाढीका कारण नष्ट हुने गरेको छ । बर्दियाको कर्णाली फाँटमा १ कट्ठा जमिनमा खेती गर्दै आएकी...

मंगोलियामा १०औं अवतारी ‘लामा’ को घोषणा, चिनियाँ र अमेरिकी स्वार्थको टकराव
७० वर्षसम्म कम्युनिस्ट शासनमा रहेको र सन् १९९० मा लोकतन्त्र पुनः बहाल भएको देश मंगोलियामा अहिले एक नयाँ अवतारी बालकको उदय भएको छ। पुनर्जन्ममा गहिरो...

आर्टिफिसियल इन्टेलिजेन्समा बढ्दै लगानी
गत वर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सफ्टवेयर उद्योगमा उल्लेखनीय लगानी वृद्धि भएको छ। लगानीसम्बन्धी अध्येता संस्था गोल्डम्यान स्यासका अनुसार एआई उद्योगमा सन् २०२५ सम्ममा करिब...

संयुक्त राष्ट्र संघद्वारा मानव अधिकार परिषद्का लागि १५ सदस्य देश चयन, नेपाल बाहिरियो
संयुक्त राष्ट्र महासभाले मानवअधिकार परिषद्का लागि १५ सदस्य देशको चयन गरेको छ। महासभाले मंगलबार २०२४–०२६ कार्यकाल लागि विश्वभर मानव अधिकार प्रवर्द्धन र संरक्षण गर्न जिम्मेवार...