

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

कन्कार्ई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि...

इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
गत वर्ष डिसेम्बरको मध्यमा सिरियाका पूर्व राष्ट्रपति बसर अल–असदको पतन पछि इजरायली सेनाले सिरियाबाट तीन हजार ३०० भन्दा बढी हतियार बरामद गरेको दाबी गरेको छ...

सामाजिक सञ्जालको सदुपयोग गर्दा …
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले...

ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले सोमबार बिहानको लागि तय गरिएको आफ्नो विशाल न्यू ग्लेन रकेटको पहिलो प्रक्षेपण रद्द गरेको छ । मानवरहित न्यू ग्लेन मिसनले...

‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका...

देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको...

अमेरिकी डलरको भाउ बढ्यो
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै
आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १...

महाकुम्भमा एक करोड भक्तजनको ऐतिहासिक स्नान
बहुप्रतीक्षित सन् २०२५ महाकुम्भ सुरु भएसँगै दुई नदीहरूको सङ्गम गङ्गा र यमुनामा पवित्र स्नान गर्न भक्तहरू भेला भएका छन् । उत्तर प्रदेशका प्रहरी महानिदेशक (डीजीपी)...

शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरूवात
चीनको मानव अन्तरिक्ष एजेन्सीका (सिएमएसए) अनुसार टियाङगोङ अन्तरिक्ष स्टेशनको परिक्रमा गर्ने चीनको शेन्झाउ–१९ चालक दलले सन् २०२५ को सुरुदेखि नै विभिन्न प्रकारका परीक्षणहरू गरेको छ...