

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

जलक्रिडा गर्दै मरुल
नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा पैडी खेल्दै मरुल चराको जोडी । तस्बिर : रुपनी जि एम / रासस

भुवनेश्वरी मन्दिर
तारकेश्वर नगरपालिका-३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल भुवनेश्वरी मन्दिर । तस्बिर : हरिराम भेटुवाल/रासस

चोभार सुक्खा बन्दरगाह
काठमाडौँको चोभारमा अवस्थित सुक्खा बन्दरगाह । पछिल्लो समय चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो खुला गरेको भन्सार विभागले जनाएको छ ।...

सुन्तला बगान
बागलुङको काठेखोला गाउँपालिका–६ किमबोटमा लटरम्म फलेका सुन्तला । यस वर्ष काठेखोलामा सुन्तला उत्पादन राम्रो भएको छ । तस्बिर : डम्मर बुढामगर/रासस

कर्णाली नदी र हुम्ला करिडोर
कालिकोटको पचालझरना गाउँपालिका-४ पडेक्षाबाट देखिएको हुम्ला करिडोर, कर्णाली नदी र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य / रासस

चट्टानमा पदमार्ग
सोलुखुम्बुको लुक्ला नजिकै चट्टान फोडेर बनाइएको पर्यटकीय पदमार्ग । यही पदमार्ग हुँदै पर्यटकहरु सगरमाथा क्षेत्र पुग्ने गर्छन् । तस्बिर : सुवास दर्नाल / रासस

हिउँविहीन सिस्नेहिमाल
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-८ पेउघाबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्नेहिमाल । यहाँ पुस महिनाको अन्तिमसम्म पनि हिउँ नपर्दा सिस्नेहिमाल कालो पत्थर जस्तो देखोएको छ ।...