Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

वीरगन्जमा १८० कार्टुन अवैध औषधि बरामद

वीरगन्जमा ठुलो मात्रामा अवैध औषधि बरामद भएको छ । औषधि व्यवस्था विभागले छापा मारेर सो औषधि बरामद गरेको हो । औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयबाट खटेको...

जापानमा भूकम्प: मृत्यु हुनेको संख्या १६१ पुग्यो, दुई हजारभन्दा बढी सम्पर्कविहीन

अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी जापानमा मृत्यु हुनेको संख्या १६१ पुगेको छ भने  दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् । ...

वैदेशिक व्यापार विकास र समृद्धिको इञ्जिन

क्षेत्रीयस्तर र विश्वबजारमा समेत व्यापारका आयाम परिवर्तन भइरहेको छ, त्यसबाट नेपालजस्ता आयातमा निर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भएका छन्। यो कुरा विश्वव्यापार...

उखु किसानले पाए भुक्तानी, नजिकिँदो पर्व मनाउन सहजता

उखु किसानले भुक्तानी पाएपछि नजिकिँदै गरेको पर्व  माघेसङ्क्रान्ति मनाउन सहजता मिलेको बताएका छन् । तीलासक्रायत (माघेसङ्क्रान्ति) कसरी टारौँ भन्ने सोचेर जिङ्राएका यहाँका उखु उत्पादक किसानलाई...

अलबिदा मारियो जगालो

९२ वर्षको उमेरमा बित्नु भएका चार पटकको विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक र ‘प्रोफेसर’ का रूपमा पनि चिनिने मारियो जगालोलाई संसारभरिका फुटबलप्रेमीले अन्तिम श्रद्धाञ्जलि दिएका...

एक मन अलैँचीको भाउ: रु २८ हजार अहिले: रु ८५ हजार

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ।  “अलैँचीको भाउ यति धेरै...

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आज उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रियसभा सदस्यको रिक्त हुने १९ पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । आज बिहान १०...

जापानमा भूकम्पपछिको बहस: भूकम्प पूर्वानुमान गर्ने एआई प्रविधिको आवश्यकता महसुस

नयाँ वर्षको सुरुवातसँगै आएको भूकम्पको दुखद घटनापछि जापानमा भूकम्प पूर्वानुमान गर्ने एआई प्रविधिको आवश्यकता विषयमा बहस भइरहेको छ ।   घटनाले भूकम्पको पूर्वानुमान गर्ने र...

उद्योगी व्यवसायी नै नकारात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार हुँदै गएकाले उद्योग–व्यवसायमा लागेकाहरूले नकारात्मक सोचबाट मुक्त भएर अघि बढ्नुपर्ने बताउनुभएको छ। चितवन उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको...

नेपालको बिजुली प्रणालीमा बगिरहेछः २८५२ मेगावाट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताउनुभएको छ। नेपाल उद्योग व्यापार महासङ्घको...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link