

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

बिजुलीबजारस्थित रात्रिकालीन झिलिमिली
काठमाडौँको बिजुलीबजारस्थित बिहीबारको रात्रिकालीन झिलिमिली र सवारीसाधन गुड्दै गरेको दृष्य । तस्बिरः किरणराज विष्ट/रासस

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार
विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार । विसं २०७२ को भुकम्पबाट पूर्ण रूपमा क्षति भएको दरबार चीन सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो...

हनुमानढोका दरबार- गद्दी बैठक भवन
विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित गद्दी बैठक भवन । यो बैठक भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षति भएपछि अमेरिकी सहयोगमा पुनर्निर्माण गरिएको हो ।...

मातृचक्र- मुस्ताङ
मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित मातृचक्र। एउटा आमाको जीवनचक्र झल्काउने मातृचक्र परिक्रमा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढेको छ । तस्बिरः सुशीलबाबु...

मकैको जोहो
बागलुङको तमानखोला गाउँपालिका–३ तमानगाउँस्थित एक घरको बार्दलीमा झुण्डाइएका मकै । यसरी बार्दलीमा सुकाउँदा मकैमा किरा नलाग्ने मान्यता छ । तस्बिर :डम्मर बुढामगर/रासस

त्रिवेणीबजार
जाजरकोट, डोल्पा र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको सिमानामा रहेको भेरी नदीको किनारमा रहेको त्रिवेणीबजार । यहाँ स्वास्थ्य, विद्यालय एवं सञ्चारको सेवा समेत नहुँदा स्थानीयवासीहरु समस्यमा...

बादलुको घुम्टोभित्र घोराही उपमहानगरपालिका र देउखुरी उपत्यकाको भू–भाग
दाङको बङ्लाचुली गाउँपालिका–४ स्थित जुम्लेपानीबाट बुधबार बिहान देखिएको बादलको घुम्टोले छोपेको बङ्लाचुली, घोराही उपमहानगरपालिका र देउखुरी उपत्यकाको भू–भाग । तस्बिरः कुलदीप न्यौपाने/रासस

बोधी स्तुप र तिलोचो हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बामा रहेको बोधी स्तुप र पृष्ठभूमिमा तिलोचो हिमाल । तस्बिरः सुशीलबाबु थकाली/रासस

पहेँलपुर तोरीबारी
रामेछापको मन्थली नगरपालिका-६ कुनाउरीस्थित मझुवा फाँटमा ढमक्क फुलेको तोरीबाली । तस्बिर : रमेश ढुंगेल /रासस