Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

आहारको खेजी गर्दै मरुल चरा

नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निर्माण गरिएको मानव निर्मित कान्तितालमा आहारको खेजी गर्दै मरुल चरा...

नुम्बुर हिमाल

हिमपात भएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट सेताम्मे देखिएको नुम्बुर हिमाल । तस्बिर : सुवास दर्नाल /रासस

लाङटाङ हिमाल

हिमपात भएसँगै नुवाकोटको साततले दरबार क्षेत्रबाट सेताम्ये देखिएको रसुवामा अवस्थित लाङटाङ हिमाल । तस्बिर : रामहरि न्यौपाने/रासस

गुफापोखरीमा हिमपात

सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा करिब दुई हजार ९ सय मिटर उचाइस्थित गुफापोखरीमा हिमपातपछि सेताम्मे आसपासको क्षेत्र । जिल्लाको गुफा,मङ्गलबारे,किमाथाङ्कालगायत माथिल्लो भेगमा मङ्गलबार रातिदेखि हिमपात भएको...

पोखरा महानगरपालिका-१४ गोर्खा भिलेजबाट बुधबार बिहान बादल बिचबाट उदाउँदै गरेको सूर्योदयको दृश्य

पोखरा महानगरपालिका-१४ गोर्खा भिलेजबाट बुधबार बिहान बादल बिचबाट उदाउँदै गरेको सूर्योदयको दृश्य। तस्बिर: राधिका कँडेल/ रासस

चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण

आज पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरूले आज गच्छेअनुसारका विविध स्वरूप र शैलीमा स्मरण गरिरहेका...

सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर

महोत्तरीको जलेश्वर नगरपालिका–२ मा किराना व्यापार गर्दै आएका प्रेमचन्द्र साह जलेश्वर भन्सार क्षेत्रमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापना हुने कुराले निकै खुसी हुनुहुन्थ्यो ।...

गुप्त रकम अभियोगमा ट्रम्पलाई ‘बिना शर्त रिहाइ’ को सजाय

ह्वाइट हाउसमा पहिलो अपराधी बन्नबाट जोगिन अमेरिकी राष्ट्रपति–निर्वाचितको अन्तिम प्रयासका बावजुद एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा बिना शर्त...

कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुनसकेन । सडक निर्माणको माग गर्दै स्थानीयले पटकपटक आन्दोलन गरे । सरकारले...

वडाध्यक्षको तरकारीखेती मोह

शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पु¥याएर बेच्छन् । यो कार्य...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link