-
स्वतन्त्र समाचार सेवा / INS
Posts
राष्ट्रपति बाइडेनले अमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न दिए अनुमति
लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिनुभएको छ । रूसी सेनाले रूसी...
बक्सिङ खेलाडी राजु थापा जो तरकारी खेतीबाटै ५० लाख कमाउनु हुन्छ
दाङ तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गर्नुभएको छ । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि...
इजरायलको चेतावनी: गाजा युद्ध थप सात महिना जारी रहन्छ
रफाहमा हमासविरुद्धको सैन्य कारबाही अन्त्य हुने आशामा शङ्का व्यक्त गर्दै एक इजरायली अधिकारीले यस वर्षको अन्त्यसम्म गाजामा युद्ध जारी रहनसक्ने बताएका छन् । इजरायलका राष्ट्रिय...
उफ गर्मी ! कयौँ स्थानमा स्कुल बन्द
नेपालगञ्जमा १७ जेठ अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाले...
होलान् त तीन वर्षमा नेपाली बालबालिका कुपोषणमुक्त?
तीन वर्षभित्र नेपालभरका बालबालिकालाई कुपोषणमुक्त गर्ने अभियान सुरु भएको छ। सामुदायिक रेडियो प्रसारक सङ्घ र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्यमा १७ जेठ देखि यो अभियान...
नेपालको विद्युत् फर्कियो भारतीय ऊर्जा एक्सचेन्जमा
खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत...
हट्यो यातायात व्यवस्था कार्यालयमा सेवा लिन घण्टौँ लाममा उभिनुपर्ने बाध्यता
एक समय यस्तो पनि थियो, कास्कीको यातायात व्यवस्था कार्यालय (सवारी)मा सवारीसाधन दर्ता प्रमाणपत्र (ब्लूबुक) नवीकरणका लागि घण्टौँ लाममा उभिनुपथ्र्यो । चारवटा लाइन पार गरेपछि बल्ल...
इजरायली सेनाले गर्यो गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण
इजरायली सुरक्षा बलले गाजा हुँदै इजिप्टतर्फ जाने सीमा क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । सम्पूर्ण गाजा क्षेत्र आफ्नो सुरक्षा नियन्त्रणमा रहेको र हालसम्म इजिप्टको सिनाई...
टाकुरामा टावर बनाएर बढ्दैन पोखरामा पर्यटन
“पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ, यसलाई स्वस्थ, सुरक्षित र धुलोरहित सहरका रुपमा विकास गर्नु आवश्यक छ।” पोखरा महानगरपालिका सहरी योजना आयोगद्वारा आयोजित पर्यटन राजधानी...
काठमाडौँको वायु प्रदूषण घटाउन चन्द्रागिरिमा कडा नियम
चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण...