Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

कार्बन उत्सर्जन कम गर्न ऊर्जा दक्षता

ऊर्जालाई किफायती तवरले प्रयोग गरी ऊर्जाको खपत कम गर्न, ऊर्जाको आयात कम गर्न, ऊर्जाको पहुँच वृद्धि गर्न, कार्बन उत्सर्जन कम गर्न तथा ऊर्जा सुरक्षामा वृद्धि...

इरान: नयाँ राष्ट्रपतिका लागि पूर्वराष्ट्रपति अहमदीनेजादद्वारा उम्मेदवारी दर्ता

इरानका कट्टरपन्थी पूर्वराष्ट्रपति महमुद अहमदीनेजादले यसै महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराउनुभएको छ । गत मे १९ मा हेलिकप्टर दुर्घटनामा परी मृत्यु...

ग्राहकले तिरेनन् बिजुलीको १८ करोड रूपैयाँ

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ । वितरण केन्द्रको चालु आवको...

चुरे संरक्षणका लागि राजधानीमा र्‍याली

चुरे तथा वन जोगाउन अभियानमा जुटेको चुरे संरक्षण पदयात्रा समूहले जेठ १९ गते राजधानीमा र्‍याली  निकालेको छ। सप्तरीबाट २५ दिनको पैदलयात्रा पूरा राजधानी आइपुगेको पदयात्रा...

मध्यरात गाग्रीमा पानीः महिलाको जाग्राम

खानेपानी खानेपानी अभावका कारण  महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ। अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको सङ्कट चुलिँदै जाँदा महोत्तरीका गृहिणीले पानीको जोहो गर्न...

महिनावारीबारे सङ्कोच हटाउन खोज्दै किशोरीहरू

कैलालीका किशोरीहरू महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन्। किशोरीहरू महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन्। महिनावारी व्यवस्थापन महिलाको...

बीउ जोगाउनै सकसः छाडा चौपाया बिगबिगी

छाडा पशुचौपाया पूर्णरूपमा व्यवस्थापन हुन नसक्दा कैलालीका किसानले हैरानी बेहोर्न बाध्य भएका छन्। दूध दिउञ्जेलसम्म गाई पाल्ने र त्यसपछि छाडा छाड्ने प्रवृत्तिकै कारण छाडा पशुहरूको...

खुल्यो किमाथाङ्का नाका, ३ दिनमा १ करोडको व्यापार

चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ। यही जेठ १२ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र...

पेट्रोलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ। निगमद्वारा जारी प्रेस...

अत्यधिक दोहनले खोला सतहभन्दा गहिरोमा बस्ती

महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन्। ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link