Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

किन बनेन रावण पार्क?

अठार महिनादेखि रोकिएको म्याग्दीको बेनी नगरपालिका–५ पछैको रावण पार्क निर्माण योजना अझै सुरु भएको छैन। साझेदारी गरेको निकायमा बेनी नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा बजेट...

राष्ट्रिय सुरक्षामा प्रभाव पार्ने तत्त्वः बढ्दो धार्मिक/साम्प्रदायिक विवाद र सुषुप्त पृथकतावादी गतिविधि  

प्रधानसेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, सीमा सुरक्षा, आर्थिक समुन्नति र समृद्धिका लागि साझा प्रयास र प्रतिबद्धताको खाँचो रहेको बताउनुभएको...

सामाजिक सञ्जाल सचेत भइ प्रयोग नगर्दा बढ्यो साइबर अपराध

नेपाल प्रहरीले भोजपुरबाट साइबर अपराधसम्बन्धी सचेतना अभियानको शुभारम्भ गरेको छ। अभियानको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी...

भण्डारीको परिवारले बिक्री गर्यो ३५ लाखको सुन्तला 

स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित देवीप्रसाद भण्डारीका परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाउनुभएका यहाँका ८२...

‘मलामी जाँदा पनि कुरुवा राखेर जानुपर्छ’: बाँदरपीडित किसान

जैमिनी नगरपालिका–४ सर्कुवाका तिलप्रसाद शर्माको दैनिकी हिजोआज घर कुरेरै बित्ने गरेको छ । घर छेउछाउका जङ्गल बढ्न थालेपछि बाँदरको हूल गाउँ छिरेको छ । गाउँ...

गाजा युद्धविराममा इजराइल र हमास ‘सम्झौता नजिक नरहेको’ कतारको भनाइ

इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले बताएको छ । उसले स्थिति ‘अत्यन्त जटिल’ बनेको चेतावनीसमेत...

कानुन छ तर उपभोक्ता अधिकारबारे सचेत नहुँदा समस्या नै समस्या

हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानूनले प्रत्याभूत गरिदिएको भएपनि उपभोक्ता आफै आफ्ना अधिकारबारे सचेत नरहेका पाइएको छ। नेपालको संविधान, २०७२...

राईमण्डलको थुम्कोमा भेटियो गिद्धको बासस्थान, जोगाउने चासो

लोपोन्मुख पक्षी गिद्धको बासस्थान फेला परेपछि महोत्तरीका सामाजिक सङ्घसंस्थाले त्यसबारे चासो बढाएका छन्। जिल्लाका चुरे पर्वत श्रेणीमा पर्यटन विकासको सम्भावना खोजी गर्न पदमार्ग निर्माण थालेका...

सात गैँडाको बासस्थान सार्दै निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न...

पुर्खाले भोगेको दुःख कष्टको प्रतिबिम्बः गोर्खा वारियर

ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ। खोटाङकै भूमिमा जन्मिएर...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link