Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

यी स्थानमा आज भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

त्रिशूलीमा ५५ जना बेपत्ता

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री...

हनुमन्ते बाढीले भक्तपुरमा लाखौँको क्षति

मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका...

बसभित्र भेटियो युवकको शव

काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका– २६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर...

भारतको केरालामा अविरल वर्षासँगै बाढीमा परी २४ जनाको मृत्यु

भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । सयौँ मानिसहरू पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले बताएका छन् । भारतको...

कृषि ‘एम्बुलेन्स’ जसले गाउँबाट तरकारी ल्याउँछ र सहरमा बेच्छ

पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिइन्। त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको...

पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह...

बासी खानेकुरा बिक्री गर्दै हुनुहुन्छ ? पर्नुहोला दुई लाख जरिवानामा !

होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई दुई लाख रुपैयाँ जरिवाना गराइएको छ। खाजा तथा...

नेपाली युवायुवतीलाई साइबर अपराधमा फसाउँदै नेपाली-चिनियाँ तस्कर गिरोह

नेपाली र चिनियाँ तस्करहरूले नेपाली युवाहरूलाई आफ्नो पासोमा पारेर दक्षिण पूर्वी एसियाली देशहरूमा बन्धक बनाई अनलाइन र आर्थिक ठगीमा संलग्न गराइरहेका छन् । तस्करहरूले सबैभन्दा पहिला नेपाली युवाहरूलाई आइटी...

अब बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउने

काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link