-
स्वतन्त्र समाचार सेवा / INS
Posts
आँधीका कारण भारतमा १४ जनाको मृत्यु
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै करिब ७५ जना घाइते भएका छन् ।...
पोखरीमा सङ्कलित पानीको भरमा खेती, अन्नबालीभन्दा सागसब्जीमा आकर्षण
कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खेतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी...
दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएको रिट खारेज, फैसलामा के छ ?
नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क कम्युनिकेसनले प्रालिले विभिन्न समयमा दर्ता गरेका आठ वटा मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार रिट खारेजको फैसला गर्यो ।...
५२ ‘विपन्न परिवारलाई सपनाको घर’
चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो...
संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टाइनलाई विशेष अधिकार प्रदान गर्ने प्रस्ताव पारित
संयुक्त राष्ट्र सङ्घको महासभाले गत शुक्रवार भएको मतदानमा ठुलो मतान्तरले प्यालेस्टाइनलाई नयाँ र विशेष अधिकारहरू प्रदान गर्न प्रस्ताव पारित गरेको छ। यसका साथै राष्ट्रसङ्घको सभाले...
कोलकाता: आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली
कोलकाता नाइट राइडर्स भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । यो सिजन उत्कृष्ट लयमा...
एक वर्षदेखि बन्द छ बेलको जुस उद्योग
तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावमा उक्त उद्योग विगत एक वर्षदेखि बन्द...
लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी
पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेका अवस्थामा वैशाख २४ गते मकवानपुर प्रहरीले तीन युवकलाई पक्राउ गर्यो । मनहरी गाउँपालिका-७ माइगङ्गा खोलाबाट लागुऔषध...
इजराइललाई हतियार आपूर्ति रोक्ने राष्ट्रपति बाइडेनको धम्की
दुई शीर्ष इजराइली अधिकारीले भीडभाडयुक्त सहर रफाहमा आक्रमण गरे इजराइललाई केही हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन् । “यो ती...
संविधानले किन आकार नै लिनसकेको छैन?
पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्ने बताउनुभएको छ। प्रदीप गिरी समाजवादी अध्ययन संस्थाले २७ वैशाखमा काठमाडौँ आयोजना गरेको ‘राजनीति,...