-
स्वतन्त्र समाचार सेवा / INS
Posts
आगलागीबाट एक सय दुईको मृत्यु
गत वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीबाट नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा तीन हजार सात सय ९५...
केरा किसानलाई झुलाउँदै बीमा कम्पनी
चितवन जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन्। यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम...
कसरी पायो गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता?
हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ। हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त...
आँखा चिकित्सक डा किरण शाक्य र डा इन्दुप्रसाद ढुङ्गेल पुरस्कृत
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ। अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य...
डढेलोले विषालु भयो काठमाडौँको हावा
वन डढेलोसँगै वायु प्रदूषण बढेको छ। डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार २६ चैतमा...
पिण्डदानका लागि कागबेनीमा भिड
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा २६ चैतमा भक्तजनको घुइँचो लागेको छ। कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको...
हुम्लाको दुख: १० किलो नुन किन्न नागरिकता देखाउनुपर्ने
हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयले, उत्तरी...
मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु
मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै अत्याधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ...
गाजा युद्धमा इजराइल ‘जितबाट एक कदम टाढा’ छ– प्रधानमन्त्री नेतान्याहु
इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइल गाजा युद्धमा ‘जितबाट एक कदम टाढा’ रहेको बताउनुभएको छ । उहाँले हमासले सबै बन्धकलाई मुक्त नगरेसम्म कुनै युद्धविराम नहुने वाचा...
शिक्षाको जग सुधार्दै चन्द्रागिरि
काठमाडौँको चन्द्रागिरि नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयको ‘बालविकास कक्षलाई सबलीकरण’ गरेको छ। अब नयाँ शैक्षिक सत्र (वैशाखदेखि) सामुदायिक विद्यालयमा भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै, रमाउँदै,...