

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

चुरे संरक्षणका लागि राजधानीमा र्याली
चुरे तथा वन जोगाउन अभियानमा जुटेको चुरे संरक्षण पदयात्रा समूहले जेठ १९ गते राजधानीमा र्याली निकालेको छ। सप्तरीबाट २५ दिनको पैदलयात्रा पूरा राजधानी आइपुगेको पदयात्रा...

मध्यरात गाग्रीमा पानीः महिलाको जाग्राम
खानेपानी खानेपानी अभावका कारण महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ। अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको सङ्कट चुलिँदै जाँदा महोत्तरीका गृहिणीले पानीको जोहो गर्न...

महिनावारीबारे सङ्कोच हटाउन खोज्दै किशोरीहरू
कैलालीका किशोरीहरू महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन्। किशोरीहरू महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन्। महिनावारी व्यवस्थापन महिलाको...

बीउ जोगाउनै सकसः छाडा चौपाया बिगबिगी
छाडा पशुचौपाया पूर्णरूपमा व्यवस्थापन हुन नसक्दा कैलालीका किसानले हैरानी बेहोर्न बाध्य भएका छन्। दूध दिउञ्जेलसम्म गाई पाल्ने र त्यसपछि छाडा छाड्ने प्रवृत्तिकै कारण छाडा पशुहरूको...

खुल्यो किमाथाङ्का नाका, ३ दिनमा १ करोडको व्यापार
चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि भोटखोलाको दैनिकी सहज बन्दै गएको छ। यही जेठ १२ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र...

पेट्रोलको भाउ घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ। निगमद्वारा जारी प्रेस...

अत्यधिक दोहनले खोला सतहभन्दा गहिरोमा बस्ती
महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन्। ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन...

जलवायु परिवर्तनबाट जोगाऊँ हिमाल
जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै सङ्कटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रियसभा,...

सरकारले गर्यो त्रिवि सम्पत्ति लुटको खोजबिन निर्णय
सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ। यही जेठ...

कूल क्यान्सरमध्ये ४०% को कारण चुरोट,सुर्ती, खैनी
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले सुर्तीजन्य पदार्थको प्रयोग र स्वास्थ्यमा पर्ने गम्भीर असरलाई दृष्टिगत गरी सुर्तीजन्य पदार्थको पहुँच र प्रयोगको दरमा कमी ल्याउनुपर्ने बताउनुभएको...