-
स्वतन्त्र समाचार सेवा / INS
Posts
छ वर्षपछि बल्ल पुग्यो उपल्लो डोल्पामा चामल
कोभिडको महामारीदेखि चामल ढुवानी बन्द भएको उपल्लो डोल्पामा बल्ल यो वर्षदेखि चामल पठाउन सुरु गरिएको छ। शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धो मा खाद्यान्न...
विदेशी लगानीको स्थिति स्वदेशी उद्योगको सरह: परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको र कानुनी एवं प्रक्रियागत सरलता कायम गरेको उल्लेख गर्दै ढुक्क भएर लगानी...
मन्त्रीज्यू ! बाँदर नियन्त्रण गर्ने कानुन बनाइदिनुस्
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा हुनुहुन्छ। उहाँ आइतबारदेखि जिल्लाको पैंयूँ, विहादी, महाशिला हुँदै फलेवासका...
कुचोले किसानलाई दिएको पीडा
इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गर्नुभयो। संयुक्त परिवारमा बस्दै आउनुभएका उहाँको १७ जनाको परिवारलाई...
गर्जो टार्नकै लागि भारत पलायन
शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षिया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पूख्र्यौली पेसाले जीविका चलाउन नसकेपछि उहाँको परिवार मुम्बई पलायन...
नौमती बाजा बजाउन सिक्दै आमाहरू
बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् । हिजोआज पुरुषले नै बाजा...
राष्ट्रसङ्घीय सुरक्षा परिषद्वारा गाजामा युद्धविरामको माग
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले मुस्लिमहरूको पवित्र महिना रमजानमा गाँजामा चलिरहेको लडाई रोक्नका लागि माग गरेको छ। प्रस्तावमा संयुक्त राज्य अमेरिकाले भिटो नलगाएपछि इजरायली प्रधानमन्त्रीले...
महिलाले जोगाएको कृषि
कृषिजन्य उत्पादनको बजारीकरण र वास्तविक किसानलाई अनुदान दिनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। चैत १२ गते कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेट...
दृष्टिविहीनलाई निः शुल्क ज्योति बाँड्दै नेत्रज्योति
नेपाल नेत्रज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ। सन् २०२३ मा...
“अमूल्य वातावरणीय सेवाका लागि नेपाललाई क्षतिपूर्ति दिनुपर्छ”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले संरक्षण र वातावरणीय व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको बताउदै यस क्षेत्रमा नेपाल विश्वमै उदाहरणीय बनेको उल्लेख गर्नभएको छ। राष्ट्रिय...