-
स्वतन्त्र समाचार सेवा / INS
Posts
कहिलेदेखि पाउँछन् बालबालिकाले क्यान्सरको निःशुल्क औषधि?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने...
विदेशमा मजदुरी गर्न हिडेका उदय सङबाङफेलाई अदुवाले रोक्यो
पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ। अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो। किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न...
प्लाइउडमा बिआइएसः एक वर्षका लागि खुला, अर्को वर्ष के गर्ने ?
गुणस्तर प्रमाण चिह्न (बिआइएस)को अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ। नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा...
उद्धार केन्द्रमा पाटेबाघ दर्शन
चितवन राष्ट्रिय निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन्। यहाँ आउने पर्यटकले आकलझुकलमात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन्। चितवन...
पाकिस्तानमा आफ्ना इन्जिनियर मारिएपछि चीनले माग्यो जवाफ
पाकिस्तानको बिशाममा मङ्गलबार भएको आत्मघाती बम विस्फोटनमा दासु बाध योजनामा कार्यरत पाँच चिनियाँ इन्जिनियरहरूको ज्यान गएपछि चीनले घटनाको निष्पक्ष छानबिन र आफ्नो नागरिकको सुरक्षाको माग...
यो वर्षको एसइई बिहीबारदेखि, परीक्षार्थी पाँच लाख
बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको...
पाल्पामा १९ वर्षीय युवतीको घाँटी रेटेर हत्या, अनुसन्धान गर्दै प्रहरी
पाल्पामा एक युवतीको घाँटी रेटेर बीभत्स ढङ्गले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मङ्गलवार साँझ युवतीको शव फेला...
के पुनः सञ्चालनमा आउला त वीरगञ्जको चिनी उद्योग?
लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने...
नेपालको लगातार चौथो हार, बहराइनसँग तीन–शून्यले पराजित
फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान...
मस्को आक्रमण युक्रेनको संलग्नतामा ‘कट्टरपन्थी इस्लामवादी’ समूहले गरेको पुटिनको आरोप
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मस्कोको बाहिरी क्षेत्रस्थित कन्सर्ट हलमा भएको आक्रमणमा ‘कट्टरपन्थी इस्लामवादीहरू’ जिम्मेवार रहेको साथै यसमा युक्रेन पनि कुनै न कुनै रूपमा...