-
स्वतन्त्र समाचार सेवा / INS
Posts
अजरबैजान लाने नाममा ३३ लाख ठग्ने पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै रु ३३ लाख दुई हजार ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।...
बेलायतमा भेपिङ बन्द हुँदै, नेपालमा खुल्लम् खुल्ला व्यापार
भेपिङ भनिने डिस्पोजेबल ई–चुरोटमाथि प्रतिबन्ध लगाउन बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायतले कानून प्रस्तुत गर्ने सोमबार घोषणा गर्नुभएको छ। बेलायतका युवाहरूमा बढ्दो भेपिङको प्रयोगका कारण यो...
मुटु शल्य चिकित्सकको अभाव पूरा गर्न शहीद गङ्गालाललाई गरिँदै छ स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिनुएको छ। केन्द्रको २८औँ वार्षिकोत्सवका...
जोर्डनमा ड्रोन आक्रमणमा परी अमेरिकी सैनिकको मृत्यु
अमेरिकी सेनालाई लक्षित गरी भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्युभएको अमेरिकाले जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाको सीमा नजिक उत्तरपूर्वी...
अब अनलाइनबाटै त्रिविका परीक्षासम्बन्धी सेवा
त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले...
किन दिइयो संरक्षण क्षेत्र एक्यापभित्रै बिजुली बनाउने स्वीकृति?
हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै एक सय ३५...
एकल तथा साझा अधिकारबारे तीन तहका सरकारका अस्पष्टता अब हट्ने: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता हटेर जाने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “एकल तथा साझा...
बन्द भयो कुश्माको वधशाला, खेर गयो तीन करोड रुपैयाँ
कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको वधशाला लामो समयदेखि प्रयोगविहीन छ। पर्वतको कुश्मा नगरपालिका–४ स्थित अर्मादीमा एक...
बाँदरले निम्त्याएको ओखरखेती
बसाइँसराइका कारण बागलुङका बाक्लो बस्ती पातलिँदै गएपछि केही वर्ष अघिसम्म लहलह झुल्ने खेतबारी अहिले बाँझै छन्। बाँझो फोड्ने जनशक्ति पनि गाउँमा कहाँ छ र ?...
विश्व सम्पदामा पनौतीलाई समावेश गर्न ‘फाइल’ युनेस्को पठाइदैँ
काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ। विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व...