-
स्वतन्त्र समाचार सेवा / INS
Posts
रुसको ड्रोन आक्रमणपछि युक्रेनमा ४० हजार मानिस अध्यारोमा
युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्याएपछि दशौँ हजार मानिस विद्युत्विहिन भएको जनाएको छ । स्थानीय समयअनुसार शुक्रबार...
‘प्रणय दिवस’मा मायालुलाई चुरोट र सुर्ती त्यागको उपहार
मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गर्नु भएको...
आइएफआरसीको महासचिवमा पुनः चापागाईं
विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका...
छात्रावासका चेपाङः आठपछि कहाँ जाने?
चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन्। यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको...
वरुणलाई छोडिदेऊँ
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ। मौलिक पहिचानका साथै...
सहादतस्थल सम्सीमै बन्यो प्रजातान्त्रिक योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा
नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा सहिद शिवचन्द्र मिश्रको प्रतिमा सहादतस्थलमा अनावरण भएपछि महोत्तरीको सम्सीबासी दङ्ग छन्। पञ्चायतविरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि ज्यान आहुति दिएका अमर सहिदको सहादतस्थलमै...
‘गोल्ड मेडलिष्ट’ उपसचिवलाई एक वर्ष कैद
विशेष अदालतले घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव तथा अर्थशास्त्रका ‘गोल्ड मेडलिष्ट’ प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको...
पाँच महिनादेखि बन्द छ हेटौँडा सिमेन्ट उद्योगको उत्पादन
सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग...
फर्केर हेर्दा: जब ज्ञानेन्द्र राजा रहेनन् …
ज्ञानेन्द्र राजा रहेनन् । २०६५ जेठ १५ गते रातको ११ बजे संविधानसभाले आफ्नो पहिलो बैठकबाट नेपाललाई धर्मनिरपेक्ष सङ्घीय गणतन्त्र मुलुकको पहिचान दियो । नेपाल राजतन्त्रविहीन...
सर्लाहीमा प्रहरी जवानमाथि कार्यालयमै छुरा प्रहार
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय...