Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

जुनमा हुने जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाका प्रधानमन्त्री कार्नीको निमन्त्रणा

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रित गर्नुभएको छ । गत हप्ता कार्यभार सम्हाल्नुभएका कार्नीले...

सोलुखुम्बुमा हावाहुरीको वितण्डा

“खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो...

नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो

गोरखाका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ । दुल्लभ...

सिरियामा लगाइएको प्रतिबन्ध हटाउन इयुलाई टर्कीको आग्रह

ब्रसेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय सहायता सम्मेलन अघि टर्कीले आइतबार युरोपेली सङ्घ (इयु) लाई सिरियामाथिको प्रतिबन्ध बिना कुनै शर्त हटाउन आह्वान गरेको छ । सम्मेलनमा युद्धग्रस्त...

रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा भिया रियाललाई हराउँदै रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भिल्लारियालको घरेलु मैदानमा भएको खेल २-१ ले जितेर रियाल...

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम गर्नुअघि सैन्य रूपमा ‘बलियो स्थिति’ हासिल गर्न चाहेको बताउनुभएको छ। यस हप्ताको सुरुमा संयुक्त राज्य अमेरिकाले प्रस्ताव...

ट्रम्पद्वारा पुटिनलाई युक्रेनी सेनालाई जोगाउन आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन आग्रह गर्नुभएको छ । उहाँले मस्कोमा भएको वार्तालाई ‘धेरै राम्रो र...

सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब...

सूर्यमुखी फूलखेती

सुनसरीको इनरुवा नगरपालिका–२ का किसानले व्यावसायिक रूपमा लगाएको सूर्यमुखी फूलखेती । तस्बिरः नवीन गड्तौला/रासस

म्यार्दी भीर

बेँसीशहर-चामे सडक खण्डमा रहेको नासो गाउँपालीका-१ स्थित म्यार्दी भीर । विसं २०५९ सालमा नेपाली सेनाले यस सडकको ट्रयाक खोलेर सञ्चालमा आएको यस सडक बेँसीशहरदेखि चामे...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link