Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

मार्‍यो महङ्गीले: खाद्य मुद्रास्फीतिमा एक प्रतिशत वृद्धिले एक करोड थप जनता गरिब भए

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ। विगत दुई वर्षयता कोभिड–१९ महामारी र अहिले रुस–युक्रेन युद्धले खाद्य मुद्रास्फीति अभूतपूर्व गतिमा बढेको छ। केही समय...

पर्दैन चुरा फुटाउन, सिन्दुर पुछ्न, कुप्रथाको अन्त्यका लागि नगद पुरस्कार

भारत महाराष्ट्रको कोल्हापुर जिल्लाका दुई साना गाउँले विधवा प्रथासम्बन्धी कुप्रथामाथि प्रतिबन्ध गराएर सामाजिक परिवर्तनमा ठूलो फड्को मारेका छन् । अहिले विधवा महिलाको पुनर्विवाहको योजना पनि...

विश्व अर्थतन्त्र आर्थिक मन्दीतिरः नेपालीको कमाई घट्छ, महँगी अझै बढ्छ

कोभिड १९ महामारी र रसिया युक्रेन युद्धको कारण विश्वको अर्थतन्त्रमा विस्तारै नकारात्मक असर पारेको छ। कोभिड १९ महामारी र रसिया युक्रेन युद्धको कारण कमजोर वृद्धि...

श्रीलंकादेखि अफ्रिकासम्म चीनको उस्तै रणनीति, आफ्नो क्षेत्र बनाउन नेता बढी रकम

२०७७ फागुनको एउटा समाचार सम्झनु भएको छ? “नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन-नेपाल मैत्री औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको छ।...

बजेट पारदर्शितामा खस्कियो नेपालको स्तर

बजेट सूचनामा आम मानिसको पहुँचमा आएको ह्रासका कारण अन्तर्राष्ट्रिय श्रेणीक्रममा नेपालको स्तर खस्केर ७७ औं स्थानमा पुगेको छ।सन् २०१९ मा अन्तर्राष्ट्रिय श्रेणीक्रममा नेपालको स्थान ६५...

संघीयताः बोझिलो संरचना- थामी नसक्ने खर्च

राज्यको ढुकुटीमा साधारण खर्चको चाप थेग्नै नसक्नु भइरहेको बेला सरकारले राज्यकोष बाटै पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलाई समेत विशेष सुविधा दिइरहेको छ। पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अहिले...

 सम्पत्ति विवरण बुझाउने बढे तर छैन जाँच्ने प्रणाली

निर्धारित समयमा सम्पत्ति विवरण बुझाउने कर्मचारी तथा पदाधिकारीको संख्या बढ्दै गएकाले राष्ट्रिय सतर्कता केन्द्रले प्रशासनिक क्षेत्रमा सुशासन कायम भएको बताउन थालेको छ। तर कर्मचारीले बुझाएको...

भारतमा “बलात्कार प्रोत्साहन” गर्ने बडी स्प्रेको विज्ञापन हटाउन आदेश

बडी स्प्रे ब्रान्ड ‘लेयर’को ‘सट’ परफ्युमको विज्ञापनसँग सम्बन्धित दुई भिडियोका बारेमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ठूलो वर्गले आपत्ति जनाउँदै उक्त विज्ञापनले महिलामाथि हुने यौन हिंसालाई बढावा...

न्यायालयको स्वतन्त्रता र गरीमाको सम्मान गर्न प्रबुद्ध नागरिकको अपिल !

लोकतान्त्रिक प्रणालीमा राज्यका प्रमुख अङ्गहरू बीचमा द्वन्द्व बढाउने होइन एक अर्काप्रति संयमित भएर संविधान र कानुनले तोकेका आआफ्नो कर्तव्य पूरा गर्नुपर्ने तर्फ गम्भीर बन्न देशका...

बालेनको चुनौतीः काठमाडौं महानगरको खर्च गर्न बाँकी १३ अर्ब रुपैयाँ

देशको राजधानी काठमाडौं उपत्यकाका १८ वटा स्थानीय पालिका मध्ये सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका सार्वजनिक वित्तको कुशल व्यवस्थापनमा निकै कमजोर देखिएको छ। हालसम्म चालु आर्थिक वर्षको...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link