Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

गोप्य राखिएको बोरिस जोनसनको डायरी

बेलायतमा मन्त्री, प्रधानमन्त्रीलगायतका क्रियाकलापलाई पारदर्शी बनाउनका लागि उनीहरूको भेटघाटसम्बन्धी व्यक्ति र समयतालिका भएका डायरी प्रकाशित गर्ने परम्परा छ। तर हालै राजिनामा दिनुभएका बेलायती प्रधानमन्त्री बोरिस...

एक तिहाइ महिलाहरू बन्छन् किशोरी आमाः राष्ट्रसङ्घीय प्रतिवेदन

नेपालमा महिलाको विवाहको उमेर घटाउनका लागि सडकदेखि सदनसम्म बहस भइरहेको बेलामा संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (यूएनएफपीए)को एक प्रतिवेदन संसारभरका किशोरी आमाहरूको बिजोग स्थीतिलाई उजागर...

जलस्रोतमा धनी देश नेपालले किन पानीको अभाव झेली रहेको छ ?

सिङ्गापुर नेपालमा झैं पानीको समस्या बेहोरिरहेको मुलुक हो। सिङ्गापुरको प्राकृतिक जलस्रोतमा पहुँच छैन तर नेपालमा भने प्रशस्त नदीहरू छन्। यहाँ हिमालयबाट हिमनदीहरू पग्लिएर प्रवाह भएको...

विद्यार्थीलाई पढाउने सामाग्री खोज्दा युट्युब स्टार बनेका शिक्षक सचिन न्यौपाने

सचिन न्यौपानेले आफ्नो युट्युब च्यानल पूर्वी ब्लुजमार्फत नेपालीहरूलाई आफ्नो इतिहास र संस्कृतिसँग जोड्न मद्दत गर्ने आशा गर्नुभएको छ। झापाका एक विद्यालय शिक्षक सचिन न्यौपानेले एक...

छोरीको बलात्कार मुद्दामा बयान फेर्ने आमालाई कैद सजाय

चितवन- बालिका बलात्कारको एक मुद्दामा संरक्षकले बयान फेरेपछि जिल्ला अदालत चितवनले झुटा विवरण लेखाएको भनी पीडितकी आमालाई कैद सजायको फैसला गरेको छ। तनहुँको देवघाट ३...

राष्ट्रिय सूचना आयोगद्वारा सूचना नदिने पदाधिकारी दण्डित

राजपुर नगरपालिकाको कार्यालय, रौतहटका कार्यालय प्रमुख बैंजु ठाकुरलाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको छ । प्रमुख ठाकुरलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को...

नोबेल पुरस्कार विजेता मारियाको र्‍यापलरलाई बन्द गर्ने आदेश

फिलिपिन्सका अधिकारीहरूले नोबेल शान्ति पुरस्कार विजेता मारिया रेसाले स्थापना गरेको प्रसिद्ध समाचार संस्था र्‍यापलरलाई बन्द गर्ने आदेश दिएका छन्। यो निर्णयलाई पुष्टि गर्दै, फिलिपिन्सको सेक्युरिटीज...

पश्चिमा प्रतिबन्ध असफलः भारत र चीनलाई तेल बेचेर मस्त कमाइरहेको छ रुस

रुसबाट छुटमा तेल किनेर पनि पम्पहरूमा उपभोक्ता मूल्य उच्च राखिएकाले भारतीय तेल प्रशोधनकर्ताहरूले थप नाफा कमाएको विश्लेषकहरूको भनाइ छ। यो वर्ष संयुक्त राज्य अमेरिका र...

 सन् २०१८ को ट्विटका आधारमा अल्ट न्यूजका सहसंस्थापक मोहम्मद जुबैर पक्राउ

समाचारहरूको तथ्य परीक्षण गरेर आम मानिसलाई गलत समाचार तथा हल्लाबाट जोगाउने काम गर्दै आएको भारतको प्रसिद्ध वेबसाइट अल्ट न्यूजका सहसंस्थापक मोहम्मद जुबैरलाई सोमबार दिल्ली पुलिसले...

सगरमाथामा अनुसन्धान स्टेसनः नेपालको रियलटाइम अपलोड, चीनले पनि सूचना देला त?  

यो वसन्तमा सगरमाथा शिखर आरोहण सम्पन्न गर्नै लाग्दा पर्वतारोहीहरूलाई एउटा नयाँ आकृतिले स्वागत गर्‍यो: वैज्ञानिक उपकरणहरू जडित  सात फिट अग्लो यो आकृति चट्टानी सतहमा राखिएको...
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link