Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

एक हजारभन्दा बढी सहकारीको श्रेस्ताको अनुसन्धानमा

समस्याग्रस्त सहकारी समाधान समितिले  अहिलेसम्म बचतकर्ताको ४५ करोड रुपैयाँ फिर्ता गराइसकेको छ। एक हजारभन्दा बढी सहकारीको श्रेस्ताको अनुसन्धान गरिरहेको छ । सहकारी विभागले सहकारीको मूल्य...

डिडिसीको निलो प्याकेटको दूधको मूल्य ९७ रुपैयाँ प्रति लिटर

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा...

सामुन्द्रिक आँधी (फ्रेडी) बाट दुई सय १६ जनाको मृत्यु

दक्षिण-पूर्वी अफ्रिकी राष्ट्रहरु दक्षिण मलावी र मोजाम्बिकमा गएको भीषण सामुुन्द्रीक आँधीबाट हालसम्म मृत्यु हुनेको संख्या दुई सय १६ पुगेको छ । सो आँधीबाट मलावीमा एक...

खुल्यो चीन

चीनले कोभिड–१९ महामारी फैलिएपछि  विदेशीमाथि लगाइएको  यात्रा प्रतिबन्ध हटाएको छ । यो बुधबार, मार्च १५ देखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ ।...

रासायनिक मलमा घट्यो अनुदान, बढयो भाउ

सरकारले रासायनिक मलको खरिदमा किसानलाई दिँदै आएको अनुदान घटाएको छ। यसबाट युरिया प्रतिकिलो रू ११, डिएपी प्रतिकिलो रू सात र पोटास प्रतिकिलो रू नौ महँगो...

जी–७ मा दक्षिण कोरियालाई भित्र्याउन लागिएको हो?

जापानको ऐतिहासिक शहर हिरोसिमामा आगामी मे मा हुने औद्योगिक सात राष्ट्रहरूको समूह (जी–७) मा आयोजक जापानले आफ्नो निकटतम मित्र राष्ट्रको रुपमा दक्षिण कोरियालाई पनि सहभागि...

मूल्यवृद्धि ७.८८%, सरकारले सोचेभन्दा बढी

माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले...

तीन विद्यार्थी सङ्गठनले भाग लगाए  क्याम्पस

तीन विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि...

नवनिर्वाचित राष्ट्रपति वाँडेगाउँ र चम्पादेवीमा

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको शनिबार अवलोकन एवं निरीक्षण गर्नुभएको छ । भट्टराई आश्रम पुग्नुभएका उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता...

उपराष्ट्रपतिको निर्वाचनः ३ महिला १ पुरुष उम्मेदवार

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link