Home » Profile

स्वतन्त्र समाचार सेवा / INS

स्वतन्त्र समाचार सेवा / INS
User banner image
User avatar
  • स्वतन्त्र समाचार सेवा / INS

Posts

इयु प्रमुखद्वारा म्याक्रोन र स्टार्मरसँगको वार्तामा युक्रेनलाई ‘अविचल’ समर्थनको प्रतिबद्धता

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यस सप्ताहन्तमा बेलायती र फ्रान्सेली नेताहरूसँग वार्ता गरेको र सबैले रुससँगको युद्धको तेस्रो वार्षिकोत्सव अघि युक्रेनलाई ‘अविचल’ समर्थन...

महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र

महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान...

मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी

कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि...

चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी

बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण...

युक्रेनको भूमिगत सम्पदा दुर्लभ र पुग्न गार्‍हो

युक्रेनको माटोले विश्वको खनिज स्रोतको करिब पाँच प्रतिशत ओगटेको छ । विशेषज्ञहरूका अनुसार तर ती सबै अझै दोहन गरिएको छैन–सायद दोहन गर्न सम्भव पनि नहोला...

रोल्पाको भलबाङ गाउँ र माडिखोला

रोल्पाको सुनिल स्‍मृति गाउँपालिका-१ स्थित भलबाङ गाउँ र माडी खोलाआसपासको क्षेत्र । तस्बिर: कुलदीप न्यौपाने/ रासस

सेताम्मे चाङफुइ हिमाल

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला बगरबाट देखिएको चाङफुइ हिमाल र आसपासका दृश्य । बिहीबार परेको आंशिक हिमपातपश्चात् चाङफुइ हिमाल सेताम्मे देखिएको छ। मुस्ताङमा विगत तीन...

पाथीभरामा यस वर्षकै बाग्लो हिमपात

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो ।...

नेतन्याहुमाथि सिरी र केटाहरूलाई ‘त्यागेको’ बिबास परिवारको आरोप

इजरायलको बिबास परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि शुक्रबार हमासको सन् २०२३ को आक्रमण अवधिमा आफ्ना प्रियजनहरूको रक्षा गर्न र उनीहरूलाई घर फिर्ता ल्याउन असफल भएको आरोप...

देशका अधिकांश भागमा मौसम सफा रहने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको...
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link