

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

आज विश्व रेडियो दिवस
आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत...

पेरिस एआई सम्मेलन: घोषणापत्रमा अमेरिका र बेलायतले गरेनन् हस्ताक्षर
फ्रान्सको राजधानी पेरिसमा भएको ‘विश्व एआई सम्मेलन’ मंगलबार सम्पन्न भएको छ । अमेरिका, भारत, युरोपेली संघ, फ्रान्स, चीनलगायत ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी,...

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु...

सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका...

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा...

धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल
गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि...

पेरिसमा एआई शिखर सम्मेलन सुरु
विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सोमबार पेरिसमा सुरु भएको छ । “हाल एआईको प्रयोगको वास्तविक समय हो,” एआईका लागि फ्रान्सका विशेष दूत एनी बोभेरोटले...

बङ्गलादेशमा शेख हसिनाको शासनसँग सम्बन्धित एक हजार ३०० जना पक्राउ
पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनसँग सम्बन्धित गिरोहलाई लक्षित गरी गरेको ‘अपरेसन डेभिल हन्ट’ नामक व्यापक कारबाहीमा एक हजार ३०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको बङ्गलादेशी...

झरनाखोला हिँउमा परिणत
मनाङ ङिस्याङ गाउँपालिका–५ सब्जेस्थित हिउ जमेको झरनाखोला । जहाँ जलवायु परिवर्तनका कारण हिमालको हिउ पग्लिए पनि अत्यधिक चिसोका कारण जमेका झरनाखोलामा जहाँ आईस क्लम्बिङका गर्न...

टिप्ताला नाका
समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा रहेको नेपाल-चीन सीमास्थित टिप्ताला नाका । यहाँ दुवै देशबाट सडक सञ्जाल पुगेको छ ।...