

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

यस्तो छ संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयक
मन्त्रिपरिषद्ले गत बुधवार पारित गरी आज संसद् सचिवालयमा सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेको छ । सचिवालयमा...

रुखमा बसेका चमेरा
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित घरेलु तथा साना उद्योग कार्यालय परिसरमा रहेका रुखमा झुन्डिएर बसेका चमेरा। तस्बिरः कुलदीप न्यौपाने÷रासस

काँकेरबिहार संरक्षित क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ काटीकोइलीबाट देखिएको काँकेरबिहार संरक्षित क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार । तस्बिरः सुरेश आचार्य/रासस

ल्हुरी गाउँ
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–१ स्थित ल्हुरी गाउँ । यहाँ ३० घरधुरी स्थानीयबासीहरु बसोबास गर्छन । तस्बिर : हेमन्त केसी/रासस

‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’
कपिलवस्तुको सगहरवामा मूर्तिकला कार्यशालाबाट तयार भएका मूर्तिको व्यवस्थापन गरी उद्यानका रुपमा विकास गर्न स्थानीयले अग्रसरता लिनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी विकास कोषले आइतबार सगरहवामा...

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको...

अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको मूल्य बढ्यो कुनको घट्यो ?
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर,...

तरकारी र फलफूलको आजको यस्तो छ मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...

दक्षिण कोरियाली राष्ट्रपतिमाथि ‘विद्रोहको नेतृत्वकर्ता’ का रूपमा अभियोजन
दक्षिण कोरियाली अभियोजकहरूले महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलको मार्सल लको असफल घोषणापछि उहाँमाथि आइतबार ‘विद्रोहको मुख्य नेता’ का रूपमा अभियोजन गरेका छन् र निलम्बित...

प्यालेस्टिनीहरूलाई स्थानान्तरण गर्ने ट्रम्पको विचारको लडाकूहरूद्वारा आलोचना
युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यले नाजुक युद्धविराम दोस्रो हप्तामा प्रवेश गरेको बेला आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘सफा’ गर्ने योजनाको हमास र यसको...