-
स्वतन्त्र समाचार सेवा / INS
Posts
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२औँ स्मृति दिवस
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष...
आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेशका एकहाल देशभर मनसुनी वायुको प्रभाव...
विपदमा परी मृत्यु हुनेको संख्या १२८ पुग्यो, १४३ जना घाइते
यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ...
आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्। ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा...
अवैध रकम खातामा आयो ? तुरून्तै प्रहरीलाई गराउनुहोस् जानकारी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ...
आजको मौसम: चार प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर...
एसीसी महिला टी–२० एसिया कप: नेपालले युएईको सामना गर्दै
एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुँदैछ। आज पहिलो दिन समूह ‘ए’का दुई खेल हुँदैछन्। श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले...
इजराइली संसदमा प्यालेस्टिनी राज्यको विपक्षमा मतदान
इजराइली संसद्ले बिहीबार प्यालेस्टिनी राज्यलाई ‘अस्तित्वको खतरा’का रूपमा विरोध गर्न मतदान गरेको छ । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सांसदहरूलाई सेनाले हमासको संवेदनशील क्षेत्रमा आक्रमण गरेको...
जथाभावी विद्युतीय तार प्रयोग गर्दा लाग्नसक्छ ज्यानमुद्दा !
रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ। स्थानीय देवाही गोनाही नगरपालिका-७ गोनाही टोलका रामदरेश राय...
पत्रकार धमलामाथि कुटपिट गर्ने हर्क साम्पाङका ५ जना समर्थक पक्राउ
धरानको पूर्वेली न्यूजमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले हर्क साम्पाङका ५ जना समर्थक पक्राउ गरेको छ। स्वास्थ्य परिक्षण र उपचारको लागि बुधबार...