-
स्वतन्त्र समाचार सेवा / INS
Posts
मेलम्ची बन्द भएपछि उपत्यकामा धाप ड्यामबाट पानी वितरण
सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन...
पानीले काकाकुल बनेको माझगाउँ जहाँ बोरिङको पानी लिन घण्टौं लाइन बस्नुपर्छ
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतको माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर, पानी आउँदैन । रित्तो गाग्री, जर्किन, जार र बोतल समातेर पानीका...
विकिलिक्सका संस्थापक जुलियन असान्जको बैंककमा अवतरण
जुलियन असान्ज चढेकोको विमान मङ्गलवार बैंककमा अवतरण गरेको छ । विकिलिक्सका संस्थापक अमेरिकी सरकारसँग भएको सम्झौता अनुरूप आफूलाई अमेरिकी अदालतमा हाजिर गर्न अमेरिकाको मेरियाना टापु...
२० वर्षपछि विवाह गर्ने किशोरीलाई सप्तरीको नगरपालिकाले २० हजार दिने
सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औं नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय...
विकिलिक्सका संस्थापक जुलियन असान्जले दोषी स्वीकार गरेसँगै जेल मुक्त हुने
विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकी न्याय विभागसँगको सम्झौतापछि उनी जेल मुक्त हुने भएका छन् । अमेरिकी गोप्य कागजातहरूको प्रकाशनमा केन्द्रित लामो समयदेखि चलिरहेको कानुनी लडाइँलाई...
टी–२० विश्वकप: भारत सेमिफाइनलमा
भारत जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । भारतले...
काममा ढिलासुस्ती गर्ने १९ निर्माण कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै काममा ढिलासुस्ती...
राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पुल बनेन, खोला तार्दै स्थानीय
हुम्लाको खार्पुनाथ गाउँपालिका-५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । कर्णाली...
हजका क्रममा मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
हजका क्रममा मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ। मृत्यु हुनेमध्ये धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरी हिँडेका थिए। यस...
वीरगञ्जमा खानेपानी अभाव, पाइपमा प्वाल पारेर पानी चोरी
वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि यही असार ६...