

-
स्वतन्त्र समाचार सेवा / INS
Posts

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको...

यस्तो हुनेछ आज दिनभरको मौसम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश...

बंगलादेशमा फेरि शुरु भयो विद्यार्थी आन्दोलन
बंगलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडितको न्यायका लागि भन्दै विद्यार्थीले फेरि आन्दोलन शुरू गरेका छन् । पक्राउ परेकाहरूको रिहाइका लागि विद्यार्थीले फेरि आन्दोलन शुरू गरेका हुन्...

काभा नेसन्स लिग : श्रीलंका र नेपाल भिड्दै
काभा महिला भलिबल नेसन्स लिग आजदेखि शुरू हुँदैछ । साउन २३ गतेसम्म हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेलिने छ । शुरूका दुई संस्करणको...

यी स्थानमा आज भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा माथि र पूर्वमा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...

त्रिशूलीमा ५५ जना बेपत्ता
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री...

हनुमन्ते बाढीले भक्तपुरमा लाखौँको क्षति
मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका...

बसभित्र भेटियो युवकको शव
काठमाडौंको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका– २६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर...

भारतको केरालामा अविरल वर्षासँगै बाढीमा परी २४ जनाको मृत्यु
भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । सयौँ मानिसहरू पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले बताएका छन् । भारतको...

कृषि ‘एम्बुलेन्स’ जसले गाउँबाट तरकारी ल्याउँछ र सहरमा बेच्छ
पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिइन्। त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको...