

-
कमला राना
Posts

बारपाकमा चर्पी बन्यो, मजदुरले पैसा पाएनन्, दिइएको ठेकेदारको दावी
गोरखा जिल्लाको बारपाक सुलिकोट-१ मा शौचालय निर्माण गर्न खटिएका श्रमिक र सरसामान उपलब्ध गराउने पसलवालाहरू पैसा नपाएकाले आक्रोशित भएका छन् । उक्त शौचालय निर्माण गर्न...

कथाः कुर्सीको घुर्की, नेताको फुर्ती !
धेरै वर्ष अगाडिदेखि बाँचेको एउटा सतिसालले अरु रुखहरूलाई खिज्याएर भन्ने गर्थ्यो ‘ए अस्ति भर्खर जन्मेका पिलन्धरेहरू ! तिमीहरूलाई त मान्छेहरूले ढालेर लान्छन्, ए ! हाँडीबाट...

सत्ता गठबन्धनको प्रभाव– सडक एक, योजना चार
गोरखा-सत्ता गठबन्धनमा जोडिएका चार दलका स्थानीय नेताले आफूले काम गरेको देखाउन वा जस लिनकै लागि एउटा सडक निर्माण गर्न ४ वटा योजना पास गराएका छन्।...

यात्रा संस्मरण: घुनले सुन के चिन्थ्यो, त्यस्तै रहेछ- कर्णालीमा रारा
मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा पर्ने स्वर्गको अप्सरा ‘रारा ताल’ पर्यटकीय प्रवर्द्धन र विकासमा छाया परेको आभास पहिलो पटक जाने जो कसैलाई हुन्छ। त्यहाँ पुग्दा...

कथा: चुनावी चौका !
अहिलेसम्म कोदालो नछोएका, बारीको माटोको डल्लाले नचिनेका, घाम नखाइ माम पचाएकाहरूले यति धेरै चिल्लो किन घसेका होलान् भनेर ठुल्दिदीलाई खुलदुली नलागेको होइन तर कता कता...