

-
राजेन्द्र भट्ट/ महेन्द्रनगर
Posts

शुक्लाफाँटालाई घाँडो भो कृष्णसार, पाँच गुणा बढे, अब के गर्ने ?
स्थानान्तरण गर्ने बेलामा कृष्णसारको सङ्ख्या एक सयको हाराहारी पुर्याउने र त्यसपछि घेरबारबाट विस्तारै प्राकृतिक बासस्थानमा छाड्ने भनिएको थियो। अहिले एकै ठाउँमा २ सय भैसके। व्यवस्थापनमा...

पुस्तान्तरणसँगै पाश्चात्य घेराबन्दीमा देउडाको मौलिकता
नयाँ पुस्ताले हल्का रूपमा लिनु, अघिल्लो पुस्ताले बुझाउन नसक्नु, संस्कृतिको अति व्यावसायीकरण, देखावटीपन, अश्लिलता तथा पाश्चात्य सँस्कृतिको चेपुवालगायतका कारणले देउडालाई सङ्कटतिर धकेलिरहेको छ।

फेरि उड्न थाल्यो प्रकृतिको कुचिकार
विश्वमै दुर्लभ गिद्धको पछिल्लो तथ्याङ्क अनुसार कञ्चनपुर र कैलालीमा एक सय २६ गुँड फेला परेका छन्। नेपाल पन्छी संरक्षण संघले केही बर्षयता गिद्धका गुँडको खोजीगरी...

हात्तीले मर्छकाई लैग्यो लालझारीका केला
‘हात्तीले मर्छकाई लैग्यो लालझारीका केला…’ सुदूरपश्चिममा पछिल्लो पुस्ताले अझै स्मरण गर्ने देउडा गीत हो यो। भारतीय संरक्षित क्षेत्रबाट नेपालको उत्तर चुरे फेदको ब्रह्मदेव हुँदै महाकाली...

शुक्लाफाँटाका पुतली पहिलो पटक पुस्तकमा
पुतली– कोही निक्खर काला, कोही खैरा। कोही सप्तरङ्गी, कोही एउटा गाढा रङका। पुतली शब्द सुन्ने बित्तिकै प्राय: सबैको मस्तिकमा फुलबारी र प्रकृतिको सुन्दरता स्मरण हुन्छ।...

‘ट्रान्जिट प्वाइन्ट’ कञ्चनपुर: चरेसबाट ब्राउन सुगरमा फड्को
केही वर्षअघिसम्म चरेस तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा चिनिएको कञ्चनपुर जिल्ला अचेल ब्राउन सुगर (खैरो हेरोइन) कारोबारको अखडा बन्दै गएको छ। ब्राउन सुगरका तस्कर, कारोबारी...

किन सम्झने भीमदत्तलाई?
किसान नेताका सहिद भीमदत्त पन्तको ६९ औं स्मृति दिवस कञ्चनपुरसँगै उहाँको जन्मथलो डडेल्धुरा जिल्लामा हरेक बर्ष मनाउने गरिएको छ। कञ्चनपुरको भीमदत्त स्मृति पार्क, ब्रह्मदेव र...

लोप हुन लाग्यो रानाथारूको साउने डोला
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका रानाथारू समुदायले पुर्खौँदेखि साउने डोला अर्थात तीज पर्व मनाउँदै आएका छन्। तर, रानाथारू समुदायलाई यो पर्व जीवित राख्न अहिले...

बाघ दिवसः विश्वसामु नेपालको इज्जत जोगाउने शुक्लाफाँटा
थोरै क्षेत्रफलमा धेरै पाटे बाघ। नेपालका बाघ संरक्षित क्षेत्रमध्ये एक कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पहिचान यही हो। त्यतिमात्रै नभएर विश्वसामु नेपालले गरेको प्रतिबद्धतासमेत शुक्लाफाँटाले...

भाँचियो ठाडी भाखाको मेरुदण्ड
सुदूरपश्चिमको साँगीतिक पहिचान देउडाले नै बोकेको छ। देउडाका भाका गुन्जिँदा हुरुक्क हुनेको यहाँ कमी छैन्। त्यसमा पनि ठाडी भाखाका देउडा मनपराउने जमात अझैपनि छ। देउडाको...