

-
हरिविनोद अधिकारी
Posts

कोसीले देखाएको नयाँ विकल्प
नेपाली काँग्रेसका नेता केदार कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि तत्कालका लागि कोसी प्रदेशमा मध्यावधि निर्वाचन टरेको जस्तो देखिएको छ। आखिर समस्याको समाधानका लागि...

कथा जडभरतकोः जन्म, पूर्वजन्म र पुनर्जन्म अनि अतृप्त तृष्णाको तुष्टिको रहस्य
नेपाली परम्परामा पनि जडभरत जस्तै भनेर उदाहरण दिने चलन छ। के हो त जडभरत भनेको ? को हुन् त्यस्ता पौराणिक पात्र जसको नाम बारम्बार लिइन्छ...

क्षत्री राजा विश्वामित्र कसरी भए ब्रह्मर्षि?
वैदिक कालमा सबै समान थिए भनिन्छ। वैदिक सभ्यतालाई परिमार्जन गरेको कुरा पुराणहरूले भनेका छन्। पुराणहरूलाई पञ्चम वेद किन भनेको रे भने वेद सूत्रबद्ध रूपमा थियो, ...

महाभारतमा कर्मका कुरा: कथा सर्प, मृत्यु र कालको
यो संसारमा जे जति कार्य घटित हुन्छ चाहे त्यो कुनै दुर्घटना नै किन नहोस्, त्यसमा कसैको दोष हुँदैन तर नियतिले खटाएको कर्तव्य स्वतः प्रकृति चक्रमा...

राजनीतिमा नियत र स्वार्थी समूहको चलखेल
महाभारतको शान्तिपर्वमा भीष्म पितामह र युधिष्ठिर संवादलाई संसारमा नै राजनीतिको दिग्दर्शन मानिन्छ। आजभन्दा ५ हजार वर्षभन्दा पहिलेको राजनीतिक परिवेशलाई आजको आँखाबाट हेर्दा पनि समसामयिक परिवेशसँग...

शत्रुको उपयोग गर तर विश्वास नगर: युधिष्ठिरलाई भीष्मको कूटनीतिक उपदेश
महाभारतलाई पौरस्त्य साहित्य र इतिहास सम्मिश्रित विशाल महाकाव्य मानिन्छ। त्यसो त स्वयं वेद व्यासले नै यसलाई पञ्चम वेदको नामकरण गरेका छन् र भनेको छन्—महाभारतमा नभएको...

गीताको नयाँ भाष्यबाट शंकराचार्यले जगाएको सनातन धर्म
गीता एक—प्रतिध्वनि अनेक —४ महाभारतको युद्धपछि संसारमा एकप्रकारले दार्शनिक तथा सामाजिक क्षेत्रमा रिक्तता आएको अनुमान गर्न सकिन्छ। वेदव्यासले गर्ने भनेको उत्तर वैदिक समयको प्रवाह र...

गीताशास्त्रमा समग्र मनुष्यको अधिकार
गीता एक—प्रतिध्वनि अनेक—३ महाभारतमा युद्धको कथा र चर्चामात्र रहेकाले महाभारत भनेपछि युद्ध, झगडा, विवाद र मारकाट भन्ने मात्र बुझिन थालेको हो। तर महाभारत भन्ने ग्रन्थमा...

गीता सधैँको रहस्य
गीता एक-प्रतिध्वनि अनेक -२ गीतालाई किन रहस्यमय ग्रन्थ मानिएको हो ? यसको कारण के होला ? सायद कसैले पनि यही हो भनेर भन्न सक्ने अवस्था...

गीता एक, प्रतिध्वनि अनेक
महाभारतका १८ पर्वमध्ये भीष्मपर्वमा संकलित महाभारत युद्धमा अर्जुनका सारथि बनेका भगवान् श्रीकृष्णले आफ्ना शिष्य महारथी अर्जुनको विषादको अन्त्य गरी फेरि युद्धमा फर्कन र कर्ममा फर्कनका...