-
तारा वाग्ले
Posts
सरकारी कर्मचारीहरू रद्दीको टोकरीबाट झिकिएका उत्कृष्ट रद्दी हुन्: प्रा. डा. भीमदेव भट्ट, प्रशासनविद्
नेपालको प्रशासन र कर्मचारीको कार्यशैलीलाई नजिकबाट नियाल्दै आउनुभएका प्रशासनविद् भीमदेव भट्टले तीन दशक भन्दा बढि समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेर बिताउनुभयो। लोकसेवा आयोगका आयुक्तका रूपमा...
पहिले दलित भनी तर्कनेहरू अहिले नमस्कार गर्दै नजिकिन्छन् – टेकु नेपाली
नेकपा एमालेको दशौँ केन्द्रीय सल्लाहकार परिषद्को सचिवालय सदस्य टेकु नेपाली दोस्रो संविधानसभा निर्वाचन २०७० मा नेकपा एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो। गत बैशाखमा गठन...
राजनीतिले आफ्नो प्रवृत्ति नसुधारेसम्म कर्मचारीले पनि आफ्नो कार्यशैलीमा सुधार गर्न सक्दैन- शरदचन्द्र पौडेल, पूर्व सचिव
राज्य वा प्रशासनकै व्यक्ति राजाले चलाउने हुँदा राजासित मात्र उत्तरदायी र बफादार भए पुग्थ्यो । अहिले त अनेकौं दल छन् ती सबै दलले भनेको मान्नैपर्ने...
होइन म नै डाक्टर हुँ भन्दा छोरी मान्छे नि कतै डाक्टर हुन्छन् भनेर हाँसिदिन्थें – डा. भारती शर्मा रेग्मी
चितवन मेडिकल कलेजमा एनेस्थेसियोलोजीष्ट तथा क्रीटीकल केयर फिजिसियनका रुपमा कार्यरत डा. भारती शर्मा रेग्मीले विभिन्न चुनौतीको सामना गर्दै आफूलाई अब्बल, इमानदार र कर्तव्यनिष्ठ चिकित्सकको रुपमा...
सरुवामा बेथितिः सीमित कर्मचारीलाई खुशी पार्न कर्मचारीको हेरफेर
प्रदेशमा कार्यरत रहेका एक कर्मचारीलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले रातारात संघका बोलायो। कर्मचारीको सरुवा मिलाउनको लागि आफूले नमागीकन सरुवा गरिएको ति कर्मचारी बताउँछन्।...
प्रशासन सुधारको जिम्मा अब जनताले लिनुपर्छः शारदा प्रसाद त्रिताल, पूर्व सचिव
आम सेवाग्राहीले नेपालको सार्वजनिक प्रशासन र कर्मचारीतन्त्रको नाम सुन्नासाथ मुन्टो बटार्छन्। पहिले आम जनताको मनमा इज्जत, शान र प्रतिष्ठाका साथ बसेको कर्मचारीतन्त्रसँग यतिबेला नागरिकको ठूलो...
यसपालीकी ‘एक्ली’ वरिष्ठ अधिवक्ता- मीरा ढुंगाना
तीन दशक अघि देखि कानुन तथा महिला अधिकारका क्षेत्रमा अनवरत रूपले क्रियाशील मीरा ढुङ्गानाले सर्वोच्च अदालतको असार २९ को पूर्ण बैठकको निर्णयानुसार वरिष्ठ अधिवक्ताको उपाधि...
दुर्गम क्षेत्रका महिलाको लागि वरदान बन्दै गर्भवती तथा सुत्केरीको हवाइ उद्धार कार्यक्रम
खोटाङमा प्रसूति व्यथाले गम्भीर एक गर्भवतीको यही साता निःशुल्क हवाइ उद्धार गरियो। राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टरमार्फत खोटेहाङ गाउँपालिका ३ कटहरेकी १८ वर्षीया मेनुका विष्टको ...
महिला भएकै कारण वैदेशिक भ्रमणबाट बञ्चित भएँ: नम्रता चुडाल
वि.सं. २०५६ सालमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गर्नुभएकी नम्रता चुडाल विगत १० वर्षदेखि शाखा अधिकृतको रूपमा निर्वाचन आयोगमा कार्यरत हुनुहुन्छ । आमाको सपना पूरा...
संघीय निजामती ऐन नबन्दा प्रशासनमा भद्रगोल, देशभर ४५ हजार कर्मचारीको दरबन्दी रिक्त
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्वीकृत गरे अनुसारको दरबन्दीमा पदपूर्ति नहुँदा धेरै सरकारी निकायमा कर्मचारीको दरबन्दी रिक्त रहेको छ । देशभर करिब ४५ हजार...