

-
डा. रघुनाथ अधिकारी ‘निलमशेखर’
Posts

नेपालमा सांस्कृतिक बहुलता र पहिचानको अन्तर्विरोध
राजा पृथ्वीनारायण शाह हुँदै थालिएको एकीकरण अभियान र बेलायतसँग भएको ४ मार्च सन् १८१६ को सुगौली सन्धि हुँदै आधुनिक सन्दर्भमा नेपालले १४ डिसेम्बर सन् १९५५...

युरेसियामा प्राच्य संस्कृत र लिथुआनियाली भाषा
विश्वका भाषा सम्बन्धी आधिकारिक जानकारी प्रदान गर्ने वेबसाइट एथनोलग (२०२३) का अनुसार संसारमा अभिलेख भएका भाषाहरू जम्मा ७ हजार ६०८ छन् । जसमा बोलीचालीमा रहेका...

सुशासनको दृष्टिमा ह्रासोन्मुख र बिटुलिँदो प्राकृतिक स्रोत
मेसिनचालित विकासको असर मेसिनचालित विकासको बाह्य तरङ्गमा जोडिन पुगेको नेपालको विकास प्रक्रियाको पार्श्ववर्ती असर (साइड इफेक्ट) स्वरूप हालैका वर्षहरूमा अव्यवस्थित बसोबास तीव्र बनेको छ । फलतः...

लोकतन्त्रमा टिकट खरिदबिक्री र इमानदार ‘जुनुमान’
हामीले राजा फालेपछि, सैन्य तानाशाही अस्वीकार गरेपछि, र अन्य कुनै प्रकारको निरंकुशतन्त्रविरुद्ध खबरदारी गरिसकेपछि अब हाम्रा सामु एक आदर्श लोकतान्त्रिक परिपाटीको विकल्प छैन। हामीले जसलाई...

‘स्वतन्त्र’ उम्मेदवारको उदय र दलमा विकल्पको खोजी
आफूलाई परिमार्जन र परिष्करण गर्न नसक्ने दलको भाग्यमा ढिलो चाँडो उसको पतन नै लेखिएको हुन्छ। प्रकृतिको नियम बमोजिम जीवन चक्रमा आइपरेको बुढेसकाल के ले टार्न...

यसपालीको चुनावमा प्रभाव पार्ने तत्त्व
निचोडमा भन्नुपर्दा संविधान पक्षधर मूलधारका दलहरू नै यो निर्वाचनका मुख्य कर्ताहरू हुन्। उनीहरूका आआफ्ना सङ्गठित मतदाताका अतिरिक्त जति धेरै तटस्थ र विरोधी खेमाका मतदातालाई प्रभावित...

सपनामा सीमित बनाइएको जनता केन्द्रित लोकतन्त्र
लोकतन्त्र विधिको शासन भएको हुँदा हरेकक्षेत्र विधि बमोजिम स्वचालित हुनुपर्छ। नेतृत्व नीति निर्माता र नीतिको पालक हुनुपर्छ। ऊ नीतिको अधीनस्थ हुनुपर्छ न कि नीति नेतृत्वको...

कुलीनतन्त्रमा पतन भइरहेको हाम्रो लोकतन्त्र
आफूलाई उदारवाद, समाजवाद र साम्यवादको अनुयायी भएको बताउने दलहरूले ‘जित्नेलाई उठाउने भन्ने’ जुन सूत्र प्रतिपादन गरेका छन् यो साधन स्रोत सम्पन्न तर अल्पसंख्यक ठालु, उत्पीडक र...

रुस–युक्रेन युद्धको वैश्विक प्रभाव र नेपाल
रुस जस्तो शक्ति राष्ट्रबाट आफ्नो छिमेकमा गरिएको आक्रमण अन्य शक्तिशाली राष्ट्रहरूका लागि नजिर बन्ने सम्भावनाबाट उत्पन्न हुने मनोवैज्ञानिक असुरक्षा हामीलाई पनि हुनेछ।

आसन्न निर्वाचन: संविधानपक्षधर, विरोधी र तटस्थ मतदाता
हाम्रा छिमेकीहरूमा भारत आँगन जोडिएको र चीन कान्लोमाथिको छिमेकी हुन् । यो निर्वाचनमा दुवै छिमेकीहरूको आआफ्नै चासो छ। यो निर्वाचनबाट बन्ने नेपाली सरकार र त्यसपछिको...